जागिर छैन पैसा छैन छैन चाडको रङ्ग छैन आउन त आयो नि तिज छिमेकीको आँगनसम्म हाम्रो घरमा आउँदा त चाडलाई पनि उमङ्ग छैन । रित्तो छ आमा गोजी अनि रित्तै छ भान्सा पनि आउँदिनन् दिदी आउँदिनन् बहिनी उतै...
पुरा पढ्नुहोसनिष्फिक्री फुलका डालीमा रमाउदै दुल्ने रङ्गगिन पूतली थिए म त्यो पुतली जो हरेक फुलका पत्रहरूमा आफुलाई डरका कुनैपनि लक्ष्मणरेखामा नबाधी आजाद छोडिदिन्थी , उसलाई कुनै पानीका फोकाहरुले दुखाउदैनथ्यो उसलाई कुनै घामका किरणले सताउदैनथ्यो उसलाई कुनै मुस्कानले पोल्दैनथ्यो न...
पुरा पढ्नुहोसमितेरी गाँस्न मन छ मलाई देउतासँग यदि पाउँछु भने जुनी काट्न उही एउटासँग फेरेर पनि सास आधी परे आधी बाचेर पनि आउछौ भने पर्खिन्छु म आधी जुनी काटेर पनि म फूल बनिदिन्छु उनी सुगन्ध हुन्छन् भने म भूल भनिदिन्छु...
पुरा पढ्नुहोसम एक पहिचान हिन प्राणी हूँ कोख, नाता र जमिनले मलाई हरेक सम्बन्धमा बसाइदियो तर म केही बन्न सकिन । मलाई जन्माएर- हुर्काएर आमाले आफ्नो कर्तव्यले मलाई छोरो बनाइन्, मलाई नागरिकता दिएर राष्ट्रले नागरिक बनायो , मैले कसैको शिर सजाउँदा...
पुरा पढ्नुहोसम झट्टै मरिहाले भने केही गरी कालको नजर मै माथि परी हाल्यो भने के हुन्छ होला म झट्टै मरिहाले भने! म संसार हेर्न सक्छु होला या सक्दिन होला? मरेको मान्छे बोलेको त कसले सुन्छ र ? छुटेपछि शरीर आत्मबाट...
पुरा पढ्नुहोसरङ्गीन भित्ताको बीच थुनिएको त्यो प्राण भएको जिउँदो लास आजपनि त सास फेरिरहेछ कुनै सासमा नरहेपनि आस क्या आराम सास फेरि रहेछ रङ्गीन भित्ताले कोरेको त्यो रङ्ग हिन जिन्दगी प्रेम भन्ने जालमा परेपछि हुने रहेछ सस्तो जवानी बाँचेरै...
पुरा पढ्नुहोसचरीले पनि एक मौसममा गुडॅं सार्नुपर्छ फूलले आफ्ना सारा पातहरु झार्नुपर्छ घामकै पनि चिसो याममा अस्तित्व नै मेटिन्छ त हेर आफ्नै वरपर कॅंहा एकनास भेटिन्छ त? बुझीहेरे हरकोहीसॅंग हर्षित जीवन कसले प्रष्टाउछ? बालीपनि हावाहुरी पानी अनि हिम पश्चात फस्टाउछ! सङ्घर्ष...
पुरा पढ्नुहोसजिन्दगी यस्तो भइदिए भन्ने त केवल परिकल्पना हो । बिना कुनै कल्पना पनि सहनै परेका, बुझ्नै परेका, भोग्नै परेका परिस्थिति जिन्दगी हो । धेरैको दृष्टिकोणमा जीवन र जिन्दगीको अर्थ एकै छ । तर मेरोलागी...
पुरा पढ्नुहोसखै ! कता मग्न छु, खै! कता मग्न छु , म कतै छुटे जस्तो लाग्छ, हिजोआज त आफैँसॅंग नाता टुटेजस्तो लाग्छ । उदाएको घामले पनि मनलाई, अँधेरोमा धकेल्न थालेको छ, आफ्नै समिपले आफैँलाई, कोशौँ टाढा लखेट्न थालेको छ । भिडमा पनि...
पुरा पढ्नुहोसमेरो मनभित्र कैद भएको ‘म’ बालिकाको निर्दोष बालपन गुनासो के गर्नु र कोसॅंग गर्नु ,कहिलेसम्म गर्नु र कॅंहासम्म गर्नु ? निशब्द र निउर्जल भएर मैले बालपन काटेकी छु नाई! मलाई हिड्न ,डुल्न,खेल्न मन लाग्दैन भनी धेरैसॅंग ढाटेकी...
पुरा पढ्नुहोस