खेलकुद

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी । पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो ।...

पुरा पढ्नुहोस
पत्रकारसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

देवदह । आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको देवदहमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन आयोजक र मिडियाकर्मी बिच अन्तरक्रिया गरिएको छ । केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मीसङ्ग शुक्रवार मिडियाको तर्फबाट गरिने प्रचारप्रसार...

पुरा पढ्नुहोस
एलिट कप : सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । ‘जय ट्रफी मेन्स एलिट कप–२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट सङ्घले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। सन्दीपको कप्तानीमा रहेको टोलीमा...

पुरा पढ्नुहोस
आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं – आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र थाइल्याण्डको खेल आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ। युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबारदेखि सुरु भएको प्रतियोगितामा तीन...

पुरा पढ्नुहोस
विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं  । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेल नेपालले गुमाएको छ । नेपाल बलर सन्दीप लामिछाने नचल्दा नेपालले अमेरिकासँगको पहिलो खेल गुमाएको हो । ९ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन्। टस...

पुरा पढ्नुहोस
मिड्ल्यान्ड नेपाली क्रिकेट लिगको उपाधि नटिङ्गम गोर्खालाई

मिड्ल्यान्ड नेपाली क्रिकेट लिग २०२४ को उपाधि नटिङ्गम गोर्खाले जितेको छ। आइतबार नटिङ्गममा सम्पन्न फाइनल खेलमा नटिङ्गम गोर्खाले गोर्खा टाइगर स्पोर्ट्स क्लब लेस्टरलाई हराउँदै विजेता बन्न सफल भएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लेस्टरले...

पुरा पढ्नुहोस
काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौँ । काभा महिला नेसन्स भलिबल लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ...

पुरा पढ्नुहोस
ग्लोबल टी-२० मा नेपाली जोडी : दीपेन्द्रले ३० रन बनाउँदा सन्दीपले लिए एक विकेट

काठमाडौँ  ।  ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। टस जितेर भ्यानकुभरले मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।...

पुरा पढ्नुहोस
महिला एसिया कप क्रिकेट : आज नेपाल र भारतको भिडन्त

काठमाडौं । महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत आज नेपाल पाकिस्तानसँग भिड्ने भएको छ । यही साउन ६ गते शुक्रबारबाट सुरु भएको उद्घाटन खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरिसकेको छ । श्रीलंकाको रांगिरी...

पुरा पढ्नुहोस
एसिया कपमा नेपालको ऐति हासिक जित

काठमाडौं । नेपालले एसिसी महिला एसिया कपमा ऐतिहासिक जित निकालेको छ। एसिया कपकाे उद्घाटन खेलमा शुक्रबार युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेकाे हाे। नेपाल यसअघि दुई पटक एसिया कप खेले पनि जित भने...

पुरा पढ्नुहोस