खेलकुद

पाल्पाली कप २०२६: रोमाञ्चक भिडन्तको तयारी

  • खोज प्रेस

  • दुबई । पाल्पाली समाज यूएईले आयोजना गर्न लागेको प्रथम पाल्पाली भलिबल कप–२०२६ को टाइसिट सार्वजनिक गरिएको छ। सन् २०१४ मा स्थापना भएको यूएईस्थित पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज यूएईले आयोजना गर्न लागेको प्रतियोगितामा १५ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए। प्रतियोगिताअन्तर्गत पहिलो खेल आइतबार बिहान ९:३० बजे कास्की...

    डलर तिरेर पोस्ट बुस्ट, माननीयको प्राथमिकता प्रचार कि काम ?

    राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद श्रद्धा कुंवरले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना पोस्टहरू बुस्ट गर्न डलर खर्च गरेको देखिएपछि आलोचना सुरु भएको छ। पछिल्लो समय उनका पोस्टहरू ‘स्पोनसर’ रूपमा प्रयोगकर्ताको फिडमा देखिन थालेका छन्। सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्ना गतिविधि र विचार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु सामान्य भए पनि, पहुँच बढाउन...

    देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु

    रुपन्देही – देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। बिहीबार एक समारोहबीच दहमा महापरित्राण पाठ गर्दै महोत्सवको औपचारिक उद्घाटन गरिएको हो। देवदह–९ का वडा अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक मोहन जिसीका अनुसार अन्तर्राष्ट्रिय भिक्षुणी विहारबाट मंगल पुष्करिणी दहसम्म कलश यात्रा निकालिएको थियो। महोत्सवको पहिलो दिन अखिल नेपाल भिक्षु महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा...

    पाल्पाली कप २०२६: रोमाञ्चक भिडन्तको तयारी

    दुबई । पाल्पाली समाज यूएईले आयोजना गर्न लागेको प्रथम पाल्पाली भलिबल कप–२०२६ को टाइसिट सार्वजनिक गरिएको छ। सन् २०१४ मा स्थापना भएको यूएईस्थित पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज यूएईले आयोजना गर्न लागेको प्रतियोगितामा १५ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए। प्रतियोगिताअन्तर्गत पहिलो खेल आइतबार बिहान ९:३० बजे कास्की...

    अन्नपूर्णको तिहार विशेष जनचेतनामूलक गीत सार्वजनिक

    सुनवल–७ अस्नैया स्थित अन्नपूर्ण इङ्ग्लिस बोर्डिङ स्कूलले तिहारलाई विशेष बनाउने उद्देश्यसहित जनचेतनामूलक गीत सार्वजनिक गरेको छ। यस गीतमा विद्यालयकै शिक्षिका लक्ष्मी गोर्खालीको सुमधुर स्वर र संगीत शिक्षक सुरज खातीको संगीतले सजिएको छ। विद्यालय प्रांगणमै छायांकन गरिएको यो म्युजिक भिडियोमा सम्पूर्ण शिक्षक शिक्षिकाहरूले अभिनय गर्नुभएको...

    खुशी खोज्दा भुलिएका चाहनाहरु

    हरेक पटक छोरी घरबाट माइती फर्किएर आँगन मुनी, घरभन्दा अलि पर आइपुग्दा जुन खुशी देख्नुहुन्छ नि, छोरी घरमा पनि त्यति नै खुशी छिन् कि छैनन् भनेर कहिल्यै बुझ्नु भएको छ आमा ? अरू खबर सोध्नु भन्दा अघि “ज्वाइँ, बुबाआमा सबै आराम कुशल हुनुहुन्छ ? घरतिर...

    विद्यालयको करेसाबारी: दिवा खाजामा ताजा तरकारी

    सुनवल । “विद्यालय पढ्ने ठाउँ मात्र होइन, काम गरेर सिक्ने प्रयोगशाला पनि हो,” यो भनाइलाई व्यवहारमा उतारेको छ सुनवल नगरपालिका–७ स्थित जनज्योति आधारभूत विद्यालयले। विद्यालयको परिसरमा विद्यार्थीहरूले उत्पादन गरेका घिरौंला, बोडी, करेला, फर्सी, टमाटर र मकै अहिले दिवा खाजाको परिकार बन्दै आएका छन्। किताबी ज्ञान मात्र हैन व्यहारिक शिक्षालाइ जोड...

    ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा

     सुदूरपश्चिम ।आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन्। नजिकिएको चाडपर्वका समयमा स्याउको माग बढेपछि उनी यतिबेला बिक्रीका लागि धनगढी पुगेका छन् ।  ‘बिक्रीका लागि बुधबार धनगढी ल्याइपुर्याएको चार सय १७ पेटी (छ हजार दुई सय ५५ किलो) स्याउ दुई दिनमै...

    © 2026 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |