
अमेरिकी युद्धविरामको प्रस्ताव इजरायलले गर्यो अस्वीकार
लेबनान । अमेरिकाले इजरायल-लेबनान सीमामा भइरहेको युद्ध रोक्नका लागि तत्कालका लागि गरेको युद्ध विरामको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम हुनसक्ने भए पनि अहिले तत्कालका लागि सेना द्विविधामा नपर्न लागि निर्देशन...
पुरा पढ्नुहोस