T20 World Cup 2024

कवाडी व्यवसायीद्वारा बुधबार पनि प्रदर्शन
काठमाडौँ । कवाडी व्यवसायीहरूले बुधबार पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन् । उच्च अदालत पाटनले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीको टहरामा डोजर चलाएपछि उनीहरू फेरि प्रदर्शनमा उत्रिएका हुन्...
पुरा पढ्नुहोस