T20 World Cup 2024
बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा

मकवानपुर । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई यही वैशाख २४ गतेदेखि व्यावहारिकरुपमा प्रयोगमा ल्याइने बताएका छन् । मन्त्री बज्राचार्यले आज सङ्क्षिप्त कुरा गर्दै वैशाख...

पुरा पढ्नुहोस