आज लोकतन्त्र दिवस : राजा फालेको दिन सम्झिँदै

काठमाडौं। आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासन अन्त्य भए पूर्ण लाेकतन्त्र स्थापना भएकाे दिनको सम्झनामा आज १८ औं लोकतन्त्र दिवस मनाइँदैछ। विक्रम संवत् २०६२-६३ को...

पुरा पढ्नुहोस