एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा

काठमाडौँ । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले...

पुरा पढ्नुहोस
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ देवदहको अध्यक्षमा बिष्णु पाठक

देवदह । रोटरी क्लब अफ देवदहको आगामी वर्ष २०२४-२५ को अध्यक्षमा विष्णु पाठक चयन भएका छन । बिष्णु पाठक अध्यक्ष रहेको कार्यसमितिमा उपाध्यक्ष इन्द्र सुनार, कृष्ण अधिकारीर कृष्ण गैरे रहेका छन । इलेक्ट प्रेसीडेन्ट डोलराज...

पुरा पढ्नुहोस
`बा´को संघर्ष

काँधमा बसेर गोरेटो बाटो कति हिँडे हुँला, यसरी हिड्दा यो गाउँ किन यति फुच्चे लाग्थ्यो , लाग्थ्यो सगरमाथाले आफूलाई अग्लो बनाएको बाको शिर हेरेर हो,कति अग्लो छ बाको काँध जुन काँधमा जिम्मेवारीका भारी अटाइनसक्नु छन् तैपनि मलाई काँधमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेससँग गएराति सहमति भएसँगै नयाँ सत्ता समीकरणबारे प्रचण्डलाई जानकारी दिन ओली बालुवाटार गएका हुन् । भेटका क्रममा ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर...

पुरा पढ्नुहोस
कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, शुरुमा ओली प्रधानमन्त्री बन्ने

काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर...

पुरा पढ्नुहोस
स्वतन्त्रबाट जितेकै कारण बालेनलाई असफल बनाउन खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा जितेकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई असफल बनाउन खोजिएको दाबी गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुले स्वतन्त्र रुपमा चुनाव...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । आइतबार बसेको निगम सञ्चालक...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका धेरै स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि...

पुरा पढ्नुहोस
एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३  देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।...

पुरा पढ्नुहोस