मनोरञ्जन

अन्नपूर्णको तिहार विशेष जनचेतनामूलक गीत सार्वजनिक

सुनवल–७ अस्नैया स्थित अन्नपूर्ण इङ्ग्लिस बोर्डिङ स्कूलले तिहारलाई विशेष बनाउने उद्देश्यसहित जनचेतनामूलक गीत सार्वजनिक गरेको छ। यस गीतमा विद्यालयकै शिक्षिका लक्ष्मी गोर्खालीको सुमधुर स्वर र संगीत शिक्षक सुरज खातीको संगीतले सजिएको छ। विद्यालय प्रांगणमै...

पुरा पढ्नुहोस
विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक

काठमाडौं । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा आइनँ आमा यो तीजमा शीर्षकको गीत शनिबार सार्वजनिक गरेकी छन् । माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डष्ट्रिज युट्युब...

पुरा पढ्नुहोस
नक्कली तोरि लाहुरे सार्वजनिक

काठमाण्डौ । लोक गायक पुस्कल शर्माले आफ्नो नयाँ तीज गीत “तोरी लाहुरे” शुक्रबार पुस्कल शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। यस गीतमा पुस्कल शर्मा र गायिका शान्ति श्री परियारले आवाज दिएका छन्, भने गीतका लय...

पुरा पढ्नुहोस
सुनिल बने कमेडी च्याम्पियन सिजन–३ को विजेता

काठमाडौं । कमेडी च्याम्पियन सिजन–३ को विजेता सुनील खड्का बनेका छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा काठमाडौंका सुनील विजेता बनेका हुन् । उपाधिसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी...

पुरा पढ्नुहोस
रीता थापा मगरको ‘ ए आमा जाम भन्यो मलाई’ महिना दिनमै करोड क्लबमा

काठमाडौं । लोकगायिका रीता थापा मगरको गीत ‘ए आमा जाम भन्यो मलाई’ युट्युबमा रिलिज भएको एक महिनामै करोड क्लबमा प्रवेश गरेको छ ।   राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी थापाको यो गीतलाई...

पुरा पढ्नुहोस
प्रसारणमा आयो ‘ख्याल ठट्टा’

काठमाडौं । कमेडी सिरियल ‘ख्याल ठट्टा’ नयाँ टिमका साथ शनिबारदेखि प्रसारणमा आएको छ। यसअघि ‘अति भो’ सिरियल ल्याउँदै आएको टिमले ‘ख्याल ठट्टा’ लाई प्रसारणमा ल्याएको हो। सिरियललाई सुरज खनालले लेखन तथा निर्देशन गरेका छन्। शनिबार एक...

पुरा पढ्नुहोस
‘नेपाल आइडल–५’ को उपाधि करणलाई

काठमाडौँ  । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै...

पुरा पढ्नुहोस
शिल्पा र गौरव अभिनीत फिल्म ‘देवी’ तीजमा प्रदर्शन हुने

काठमाडौँ । नेपाली फिल्म ‘देवी’ तीजमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै भदौं २१ गतेदेखि फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा बनेको फिल्मलाई सञ्जोग राईले निर्देशन गरेका हुन्।...

पुरा पढ्नुहोस
निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार (आज) थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध...

पुरा पढ्नुहोस
वर्षालाई लिएर छायांकनमा निस्कियो ‘छक्का पञ्जा- ५’को टिम

काठमाडौं । दीपक–दीपाको टिमले ‘छक्का पञ्जा– ५’ छायांकन सुरु भएको छ । सुपरहिट फिल्मको पाँचौ श्रृखंलामा नायिका वर्षा सिवाकोटी अनुबन्ध भएको जानकारी दिँदै टिम छायांकनमा निस्किएको हो । भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभ मुहूर्त गरी छायांकन सुरु भएको लेखक एवं नायक दीपकराज...

पुरा पढ्नुहोस