अन्तर्राष्ट्रिय

क्षेत्री समाज नेपाल युएईको अध्यक्षमा ढकाल निर्वाचित

दुबई । क्षेत्री समाज नेपाल युएई शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कृष्णबहादुर ढकाल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन समिति संयोजक दीपक खड्काका अनुसार उपाध्यक्षमा सुदिप कार्की र दीपक...

पुरा पढ्नुहोस
११ वर्ष पूरा गर्दै पाल्पाली समाज युएई, भव्य समारोह सम्पन्न

संयुक्त अरब इमिरेट्समा रहेका पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज युएईले आफ्नो ११औँ वार्षिक उत्सव सम्पन्न गरेको छ। सन् २०१४ (वि.सं. २०७१) मा स्थापना भएको समाजले बरदुबईमा वार्षिकोत्सव आयोजना गरेको हो। कार्यक्रममा समाजका अध्यक्ष कैलाश अर्यालको...

पुरा पढ्नुहोस
कृति तथा क्यालेन्डर बिमोचन सम्पन्न

यूएईमा नेपाली मिडिया र नेपाली समाजलाई एकसूत्रमा जोड्ने उद्देश्यसहित आयोजित “कृति तथा क्यालेन्डर बिमोचन कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा सेतोमसीबाट प्रकाशित पत्रकार कमला अर्यालद्वारा लिखित “नारी नेतृत्व” कृतिको साथै लुम्बिनी पाना मिडियाको क्यालेन्डर बिमोचन...

पुरा पढ्नुहोस
हरषद ग्रुपमा मनाइयो स्वतन्त्रता दिवस

दुबई – भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा दुबईको गोल्ड सुकस्थित हरषद ग्रुप कार्यालयमा भव्य कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमको सुरुवात भारतको राष्ट्रिय गान बजाएर गरिएको थियो। त्यसपछि उपस्थित सबै कर्मचारी एकैठाउँ भेला भई केक काट्ने...

पुरा पढ्नुहोस
नेपाल फेस्टिवलभित्र लुकेको देशको माया

युएई – दुबईको क्रिक पार्क आइतबार बिहानैदेखि रंगीन थियो। विदेशी भूमिमा एकछिनका लागि भए पनि नेपालको माटोको स्पर्श महसुस गर्ने मौका सायद नेपालीले नेपाल फेस्टिवलमा पाए। रातो सारीमा सजिएकी कमला पौडेल मेट्रोबाट हतारिँदै उड्मेहेता भन्ने...

पुरा पढ्नुहोस
यूएईले दियो १६६ नेपाली कैदीलाई आममाफी

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा ११६ जना नेपाली कैदीलाई आममाफी दिएको छ । “पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार...

पुरा पढ्नुहोस
अमेरिकी युद्धविरामको प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

लेबनान । अमेरिकाले इजरायल-लेबनान सीमामा भइरहेको युद्ध रोक्नका लागि तत्कालका लागि गरेको युद्ध विरामको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम हुनसक्ने भए पनि अहिले तत्कालका लागि सेना द्विविधामा नपर्न लागि निर्देशन...

पुरा पढ्नुहोस
अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

काठमाडौँ । नेपाली युवती मुना पाण्डेमाथि अमेरिकामा गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।  ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । घटना...

पुरा पढ्नुहोस
चीनमा पुल खस्दा एघार जनाको मृत्यु , तीस बेपत्ता

बेइजिङ । उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ भने तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ। प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका...

पुरा पढ्नुहोस
बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु

काठमाडौँ । आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बङ्गलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन् । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन् । आरक्षणविरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९...

पुरा पढ्नुहोस