समाचार
दिपक खाती, नवलपरासी । सुनवल नगरपालिका ७, अस्नैया स्थित ज्योति माध्यमिक विद्यालयमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालित उक्त कार्यक्रमकालागि सुनवल नगरपालिकाभित्र ज्योति माध्यमिक विद्यालय मात्रै छनोटमा परेको...
पुरा पढ्नुहोस
संयुक्त अरब इमिरेट्समा रहेका पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज युएईले आफ्नो ११औँ वार्षिक उत्सव सम्पन्न गरेको छ। सन् २०१४ (वि.सं. २०७१) मा स्थापना भएको समाजले बरदुबईमा वार्षिकोत्सव आयोजना गरेको हो। कार्यक्रममा समाजका अध्यक्ष कैलाश अर्यालको...
पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद श्रद्धा कुंवरले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना पोस्टहरू बुस्ट गर्न डलर खर्च गरेको देखिएपछि आलोचना सुरु भएको छ। पछिल्लो समय उनका पोस्टहरू ‘स्पोनसर’ रूपमा प्रयोगकर्ताको फिडमा देखिन थालेका छन्। सार्वजनिक पदमा...
पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवदह नगर सभापति किरण भण्डारीले देवदह आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समितिबाट राजीनामा दिएका छन्। भण्डारीले सामाजिक सञ्जालमार्फत विद्यालय तथा क्याम्पसहरूमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाउँदै आफूले उक्त समितिबाट राजीनामा दिएको...
पुरा पढ्नुहोस
दुबई – भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा दुबईको गोल्ड सुकस्थित हरषद ग्रुप कार्यालयमा भव्य कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमको सुरुवात भारतको राष्ट्रिय गान बजाएर गरिएको थियो। त्यसपछि उपस्थित सबै कर्मचारी एकैठाउँ भेला भई केक काट्ने...
पुरा पढ्नुहोस
जागिर छैन, पैसा छैन, छैन चाडको रङ्ग छैन। आउन त आयो नि तीज, छिमेकीको आँगनसम्म, हाम्रो घरमा आउँदा त चाडलाई पनि उमङ्ग छैन। रित्तो छ आमा गोजी अनि रित्तै छ भान्सा पनि। आउदिन्न दिदी, आउँदिने बहिनी। उतै रमाउँछिन्...
पुरा पढ्नुहोस
सुनवल । “विद्यालय पढ्ने ठाउँ मात्र होइन, काम गरेर सिक्ने प्रयोगशाला पनि हो,” यो भनाइलाई व्यवहारमा उतारेको छ सुनवल नगरपालिका–७ स्थित जनज्योति आधारभूत विद्यालयले। विद्यालयको परिसरमा विद्यार्थीहरूले उत्पादन गरेका घिरौंला, बोडी, करेला, फर्सी, टमाटर...
पुरा पढ्नुहोस
एजेन्सी । पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो ।...
पुरा पढ्नुहोस
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही...
पुरा पढ्नुहोस