साहित्य

आयो तीज

जागिर छैन, पैसा छैन, छैन चाडको रङ्ग छैन। आउन त आयो नि तीज, छिमेकीको आँगनसम्म, हाम्रो घरमा आउँदा त चाडलाई पनि उमङ्ग छैन। रित्तो छ आमा गोजी अनि रित्तै छ भान्सा पनि। आउदिन्न दिदी, आउँदिने बहिनी। उतै रमाउँछिन्...

पुरा पढ्नुहोस
मृत्युको अँगालो

मृत्यु, तिमी अचम्मको पाहुना हौ। न निम्ता, न समयको खबर, न कुनै औपचारिक परिचय— तर तिमी आउँदा संसारको सारा ध्वनि शून्यमा हराउँछ। तर, के यो अन्त्य हो? कि अर्को यात्राको प्रवेशद्वार? तिमी साँच्चै एउटा कालो पर्दा मात्र हौ, जसको पछाडि...

पुरा पढ्नुहोस
जन्मिएपछि किन नबाँच्ने

चरीले पनि एक मौसममा गुँड सार्नुपर्छ, फूलले आफ्ना सारा पातहरू झार्नुपर्छ, घामकै पनि चिसो याममा अस्तित्व नै मेटिन्छ त, हेर आफ्नै वरपर कहाँ एकनास भेटिन्छ त ? बुझी हेर, हर कोहीसँग हर्षित जीवन कसले प्रस्ट्याउँछ? बाली पनि हावाहुरी, पानी...

पुरा पढ्नुहोस
बुहारी हौ, सहन सिक

भर्खरै बिहे भएको, सबै नयाँ-नयाँ थियो।आमालाई तिलहरी, बालाई औंठी दिँदै ढोगे। सबै दाइजो हेरिरहेका थिए, म मनमनै कति ऋण लाग्यो भनेर जोड्दै थिएँ । कहिल्यै नटेकेको घरलाई आफ्नो घर, र आफू जन्मेर फूलबारी सजाएको घरलाई माइती भन्नुपर्ने। न जन्माएको,...

पुरा पढ्नुहोस
कल्पनाको छायामा

खै, कसरी गरूँ सुरु? मेरो कथा लेख्दा-लेख्दै, कलमको मसी सकियो, तर सकिएन मेरो मनको बेथा। झिसिमिसे रातमा, जून लागेसँगै, मेरो आँखामा कैद भयो सुन्दर तस्बिर— तस्बिरको रङ, आकार, र त्यहाँका अनगिन्ती कालाकृति। देख्नसाथ, मेरो मन त्यसैमा मोहित हुँदै थियो। झन् झन् आकर्षित, स्वप्नभूमिमा हराउँदै थिएँ...

पुरा पढ्नुहोस
एक्लोपनको कथा

कृषि तथा वन विज्ञान विश्व विद्यालय, रामपुर, चितवन पाँचौ सत्रान्त २१ औं शताब्दीमा आइपुग्दा हाम्रा माननीय लेखक, सायर, कवि, इत्यादीद्‌वारा विभिन्न सन्दर्भमा विभिद प्रसङ्‌गका गाथा (कथा) हरू लिखित छन्; प्रकाशीत छन् । म स्वयमलाई लेखकसँग...

पुरा पढ्नुहोस
एउटा नयाँ उज्यालो

देख्छु बाबुको ढल्किदो उमेर अनि कतैबाट अलिकति जिम्मेवारी बटुल्दैछु , जब सम्झन्छु आमाको स्नेह हरेक स्त्रीका लागि म सम्मान बटुल्दैछु, अलिअलि थोरै थोरै बटुल्दै छु उज्यालो , जस्तै मुठ्ठीभरि म जुनकिरी बटुल्दैछु , म एउटा नयाँ उज्यालो बटुल्दैछु। हारहरू...

पुरा पढ्नुहोस
फर्केर हेर्दा : ४ दिनको दशैं यात्रा

२०७९ साल। करिब ४ बर्षपछि पहाड घर जान लाग्दाको उत्साह अनौठो थियो। बुटवलबाट मात्र ४ घण्टाको बाटो,आइपुगेकि भनेर ४०० चोटि झ्यालबाट त नियाले नै होला। झ्यालबाट नियालिरहदा ती चारैतिर बाट घेरिएका पहाडी सुन्दर दृश्यहरुले मनलाई...

पुरा पढ्नुहोस
बाबा के दिउँ उपहार आज

खै बाबा, के दिउँ उपहार आज कुशेऔंसीको दिन? हेर्नुस् त, बाबा, मेरा हातहरू आज पनि खाली नै आएका छन्। तर, हजुरको लामो आयु र हजुरकै लागि यी हातहरू जोडिन बाहेक अरू कुनै मन्दिर बाँकी छैन। हजुर...

पुरा पढ्नुहोस