आज पनि कुरा अधुरो रह्यो

मलाई फरक हुनु मन छ, एउटै होइन। मलाई म भनी चिन्नु मन छ, उ होइन। काँडै काँडाको बगैचामा मलाई सुन्दर फूल हुनु मन छ। जन्म त बाआमाले दिए पनि मलाई आफ्नो छुट्टै पहिचान बनाउनुछ । थाहा छ, निकै...

पुरा पढ्नुहोस
आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुँदै

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतको काम भैरहेको हुँदा आज बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म सडक...

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई हरायो

काठमाण्डौ । आईसीसी टि–२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई चार विकेटले पराजित गरेको छ । नेदरल्याण्डस्ले दिएको एक सय चार रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर पाँच बलमा छ विकेट...

पुरा पढ्नुहोस
भारत भ्रमणमा जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् । प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल,...

पुरा पढ्नुहोस
मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’

नवलपरासी । बुलिङटार गाउँपालिका–४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । विसं २०७५ मा स्थापना भएको यस घरबासमा मगर संस्कृतिसँग रमाउन चाहने आन्तरिक पर्यटक आउने गर्दछन् ।  यस घरबासलाई महाभारत पर्वत शृङ्खलाको...

पुरा पढ्नुहोस
पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन गरिँदै

पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुइ एकाइ पर्वतले जिल्लाका पाँच स्थानमा जेठोबुढो धानको बीउ उत्पादन सुरु गरेको छ ।  एकाइले धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट, वडा नं ११ पकुवा, फलेवास नगरपालिका–६ देवीस्थान र बिहादी गाउँपालिका–२...

पुरा पढ्नुहोस
तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१- ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन...

पुरा पढ्नुहोस
विश्वकपमा बंगलादेशको विजयी सुरुवात : श्रीलंकाको लगातार दोस्रो हार

काठमाडौं । आईसिसी टी-२० विश्वकपमा बंगलादेशले सनसनीपूर्ण विजयी सुरुवात गरेको छ। समूह ‘डी’अन्तर्गत पहिलो खेलमा श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले ६ बल बाँकी हुँदा आठ विकेट गुमाएर भेट्टाएको हो। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि सुरुमा...

पुरा पढ्नुहोस
यार्सागुम्बा सङ्कलन : राज्यकोषमा एक करोड २५ लाख राजस्व

काँक्रेविहार ।  बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय  राजस्व सङ्कलन गरेको छ ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस...

पुरा पढ्नुहोस
अमेरिकाले सुपर ओभरमा हरायो पाकिस्तानलाई

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अमेरिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ। समूह ‘ए’मा रहेको अमेरिकाले बिहीबार राति ग्रान्ड प्रिएरीमा भएको खेलमा पाकिस्तानलाई सुपर ओभरमा ५ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो। पहिले ब्याटिङ गरेको...

पुरा पढ्नुहोस