उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै रिट दर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनुपम भट्टराईले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता कार्यालयलाई विपक्षी बनाई सोमबार रिट दायर गरेका हुन्। लामिछानेमाथि...

पुरा पढ्नुहोस
सन्दीपले भने, ‘मेरो सपना पूरा नभए पनि खुसी छु’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन् । उनले लेखेका छन्,...

पुरा पढ्नुहोस
स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने

काठमाडौँ । स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरेको हो । निर्देशिकामा ‘दुवै...

पुरा पढ्नुहोस
आईपीएल क्रिकेटको उपाधि कोलकाताले जित्यो

काठमाण्डौ  । कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो । हैदराबादले दिएको  १ सय १४...

पुरा पढ्नुहोस
बादशाह र हनी सिंहको शत्रुवत सम्बन्ध अन्त्य !

काठमाडौं । भारतीय र्‍यापरद्वय बादशाह र हनी सिंहबीच लामो समयदेखि चल्दै आएको शत्रुवत सम्बन्धको अन्त्य भएको छ । बादशाहले आफ्नो तर्फबाट शत्रुवत सम्बन्धको अन्त्य भएको घोषणा गरेका छन् । देहरादुनमा भएको ‘ग्राफेस्ट २०२४’मा बादशाहले हनी...

पुरा पढ्नुहोस
आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

काठमाडौँ । आइतबार सुन र चाँदीको मूल्य उच्च बिन्दूमा स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख एक लाख ३६ हजार ९ सय, तेजाबी सुनको मूल्य एक...

पुरा पढ्नुहोस
भारतको गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु

गुजरात । भारत गुजरातको राजकोट शहरस्थित बालबालिका खेल्ने एक गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित...

पुरा पढ्नुहोस
आविष्कार केन्द्रले बनायो दस किसिमका कृषि औजार

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ। हाल १० किसिमका साना  कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका...

पुरा पढ्नुहोस
‘द पोएट आइडल’ सिजन २ को उपाधि सिक्किमका सिमियोनलाई

काठमाडौं । ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् । शनिबार रातीको फिनाले एपिसोडमा उनले नगद १० लाखसहितको पुरस्कार जिते । राईले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति,...

पुरा पढ्नुहोस
कविता : कृषि 

कृषि ईश्वर हो माटो दानामा रक्त बोल्दछ आत्मा चैतन्यको  बाटो पानामा कवि बोल्दछ कृषि कृषकको अन्न गहना हो उमङ्गको । पसिना हैन  हुन् मोती श्रम साध्य तरङ्गको ।। हो हलो सृष्टि ब्रह्माको जुवा हो बिष्णुको स्थिति । गोरुहुन् शिवका भागी यसरी बुझ्दछन् कवि ।। कृषक जहिलेसम्म बाँच्दछन्...

पुरा पढ्नुहोस