महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा स्थानीय तह र स्थानीय प्रशासनको सक्रियतामा सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउने काम धमाधम भइरहेको छ । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र प्रहरी प्रशासनको अगुवाइमा यहाँ नगरविकास समितिको जग्गामा अवैधरूपमा बनाइएका घर-टहरालगायत...

पुरा पढ्नुहोस
उत्तरी क्षेत्रको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा ।  उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द गरेको थियो । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको...

पुरा पढ्नुहोस
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य,...

पुरा पढ्नुहोस
युएईको १० वर्षे ब्लू रेजिडेन्सी भिसा

युएईले वातावरणका समर्थकहरूको लागि दीर्घकालीन आवासको घोषणा गरेको छ। ‘ब्लू रेजिडेन्सी’ भनिने यो १०-वर्षे भिसा तिनीहरूलाई प्रदान गरिनेछ जसले वातावरणको संरक्षणमा “असाधारण योगदान र प्रयासहरू” गरेका छन्। यसमा युएई भित्र र बाहिर दिगोपनका पहलहरू समेटिएका...

पुरा पढ्नुहोस
पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए । उनले भने, “पशुपतिनाथ मन्दिरमा...

पुरा पढ्नुहोस
चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले मनायो स्थापना दिवस

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीले शाखाले सोमबार तिलोत्तमामा एक कार्यक्रमका बीच आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । संघले स्थापना दिवसको अवसरमा चलचित्र क्षेत्र तथा रङ्गकर्मीका क्षेत्रमा कलम चलाउने २ जना...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् । मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा...

पुरा पढ्नुहोस
ठेकेदारले पानी सुकाएपछि नाडिमैन ताल

माछा निकाल्न ठेकेदारले पानी सुकाइ दिएपछि गौचरणमा परिणत भएको सर्लाहीको चन्द्रनगर गाउँपालिका-७ मा रहेको ऐतिहासिक ९५२ बिघा नाडिमैन ताल । तस्बिर : सिंगबहादुर थापा/रासस ...

पुरा पढ्नुहोस
चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको...

पुरा पढ्नुहोस
भारत लोकसभा पाँचौ चरणको चुनाव आज

काठमाडौं  । सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको मतदान सोमबार हुँदैछ। चार चरणको चुनाव सम्पन्न भएको भारतमा आज पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान हुन लागेको हो। छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा,...

पुरा पढ्नुहोस