नेप्से १२ अंकले बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकले वृद्धि हुँदै सुखद सुरुवात भएको छ । अघिल्लो साता चार दिन खुलेको बजारमा चारै दिन नेप्से सूचक ऋणात्मक हुँदै १९९२ अंकमा झरेको थियो । तर,...

पुरा पढ्नुहोस
वीरेन्द्र तालमा हिमपहिरो बज्रिँदा तल्लो क्षेत्रमा बाढी

पोखरा ।  गोरखाको वीरेन्द्र तालमा हिम पहिरो बज्रिँदा तल्लो क्षेत्रमा बाढी आएको छ । त्यहाँका प्रहरी प्रमुख अञ्जन पौडेलले तालमा हिउँको ढिक्का र चट्टान थुप्रिएको बताए । उनका अनुसार तालबाट पानी गहिरिएर बगेको छ...

पुरा पढ्नुहोस
म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन ।  गण्डकी प्रदेश...

पुरा पढ्नुहोस
लुम्बिनीका ४ जिल्लामा हावाहुरीले जंगलको डढेलो गाउँमा

रुपन्देही । लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन क्षेत्रमा लागेको डढेलो शनिबार लागेको हावाहुरीले गाउँघरमा प्रवेश गर्दा ७० भन्दा धेरै घरगोठ जलेर क्षति भएका छन् । पहिलेदेखि वनजंगलमा लागेको डढेको शनिबारको हावाहुरीले...

पुरा पढ्नुहोस
इलाम दौडाहामा शीर्ष नेता

भगीरथ भण्डारी, ­इलाम । इलाम–२ को उपनिर्वाचन नजिकिँदै जाँदा शीर्ष नेता इलाम केन्द्रित भएका छन् । विभिन्न पार्टीका शीर्षनेता आफ्ना उम्मेदवार जिताउन इलाम–२ मा आइरहेका छन् । आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका शीर्ष नेताले इलामको...

पुरा पढ्नुहोस
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

फिक्कल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् । इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर...

पुरा पढ्नुहोस
हङकङसँग पनि हार्‍यो नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो...

पुरा पढ्नुहोस
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको...

पुरा पढ्नुहोस
नेपाली मिडियामा नवीन अभ्यास

‘मिडिया’ शब्द नेपालीमाझ केही वर्षयता सहलिया बनेको छ । ‘मिडियम’ शब्दको बहुवचन ‘मिडिया’को प्रयोग बढेको छ, व्यापक भएको छ । यो एकभन्दा बढी पेसाकर्मीको साझा शब्दजस्तै बनेको छ तर यसबाट विशिष्टीकृत मिडियाको पहिचानको सङ्कट गहिरिँदै छ । प्रसङ्ग...

पुरा पढ्नुहोस