समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् । प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल,...
पुरा पढ्नुहोस
नवलपरासी । बुलिङटार गाउँपालिका–४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । विसं २०७५ मा स्थापना भएको यस घरबासमा मगर संस्कृतिसँग रमाउन चाहने आन्तरिक पर्यटक आउने गर्दछन् । यस घरबासलाई महाभारत पर्वत शृङ्खलाको...
पुरा पढ्नुहोस
पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुइ एकाइ पर्वतले जिल्लाका पाँच स्थानमा जेठोबुढो धानको बीउ उत्पादन सुरु गरेको छ । एकाइले धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट, वडा नं ११ पकुवा, फलेवास नगरपालिका–६ देवीस्थान र बिहादी गाउँपालिका–२...
पुरा पढ्नुहोस
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१- ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन...
पुरा पढ्नुहोस
सन्तुष्ट छैन मन, याकुल व्याकुल छ सफलता केही कोश पर न कोहीको साथ न कोहीको माया नै छ अरूको प्रगतिले मलाई गिज्याइरहेको छ आफ्ना भन्ने टाढिएका छन् मनमा शब्द गुम्सिएका छन् बोल्न जिब्रो लड्बडाउँछन् झस्कि रहन्छ यो मन हात काँप्छन् थर्थर आफ्नो छायाले कराएर...
पुरा पढ्नुहोस
काठमाडौं । आईसिसी टी-२० विश्वकपमा बंगलादेशले सनसनीपूर्ण विजयी सुरुवात गरेको छ। समूह ‘डी’अन्तर्गत पहिलो खेलमा श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले ६ बल बाँकी हुँदा आठ विकेट गुमाएर भेट्टाएको हो। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि सुरुमा...
पुरा पढ्नुहोस
काँक्रेविहार । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस...
पुरा पढ्नुहोस
काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अमेरिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ। समूह ‘ए’मा रहेको अमेरिकाले बिहीबार राति ग्रान्ड प्रिएरीमा भएको खेलमा पाकिस्तानलाई सुपर ओभरमा ५ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो। पहिले ब्याटिङ गरेको...
पुरा पढ्नुहोस
बुटवल । स्थानीयहरुले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दावी गर्दै आएको रुपन्देहीको देवदह स्थित खयरडाडाँमा प्राचिन साँढे तीन फिट गहिरो इट्टाको इनार भेटिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले...
पुरा पढ्नुहोस
काठमाडौं । आईसिसी टी-२० विश्वकपको समूह ‘सी’मा रहेको युगान्डाले पहिलो जित निकालेको छ। दोस्रो खेलमा बिहीबार बिहान पपुवा न्युगिनी (पिएनजी)लाई तीन विकेटले पराजित गर्दै युवान्डाले दुई अंक जोडेको हो। यसअघि पहिलो खेलमा युवान्डा अफगानिस्तानसँग १२५...
पुरा पढ्नुहोस