समाचार

टी–२० विश्वकप : आयोजक अमेरिकाको विजयी सुरुवात

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो । टस हारी पहिले...

पुरा पढ्नुहोस
रियललाई १५ औं पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । स्पेनिस च्याम्पियन टोली रियल म्याड्रिडले १५ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लन्डनस्थित वेम्ब्ली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो...

पुरा पढ्नुहोस
देवदह : मकै एक परिकार अनेक 

देवदह। रुपन्देहीको देवदहमा एक दिने दोश्रो मकै महोत्सव सम्पन्न भएको छ । देवदह मकै पकेट क्षेत्रको पहिचान, मकैको बजारीकरणमा हाम्रो अभियान भन्ने नाराका साथ दोश्रो मकै महोत्सव सम्पन्न भएको हो । मकै महोत्सव मूल समितिको...

पुरा पढ्नुहोस
रुमाल हराएको दिन

शिक्षक बिद्यार्थीको सामु कहिले अभिभावक बन्नुपर्छ।कहिले उनीहरुकै साथी जस्तो बन्नुपर्छ भने कहिलेकाही पुलिस र अदालत पनि बन्नुपर्छ। बिद्यार्थीहरुले शिक्षकसंग अरुको सिकायत गर्न निकै तछाडमछाड गर्छन्। कहिले आफु आफु झगडा गर्छन्। कुटाकुट गर्छन् । उनीहरुको...

पुरा पढ्नुहोस
घर बनाउन नसकेपछि घरले छोडेको मान्छे

पाहुना एक दिन को पाउना मिठो मिठो खा दुइ दिन को पाहुना जसोतसो खा धेरै दिन को पाहुना जतासुकै जा परदेशी आफ्नै घरमा पनि पाहुना हुन्छ …। म के महसुस गर्थे थाहा छ? घर बनाउन घर छोडेको मान्छे। म के महसुस...

पुरा पढ्नुहोस
आज विश्व दुध दिवस मनाइँदै

काठमाडौं । आज विश्व दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको नारा ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने रहेको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सन्...

पुरा पढ्नुहोस
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

काठमाण्डौ । दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा दाङकाे बबई गाउँपालिका–४ का मोटरसाइकल चालक राजेश भण्डारी र पछाडि बस्ने साकार केसीको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमगडी...

पुरा पढ्नुहोस
दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा  सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको...

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय २६ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईच्छाकामना गाउँपालिका-६ पाँचकिलो बस्ने ४४ वर्षीया डल्ली गुरूङ र ५० वर्षीया रूक कुमारी क्षेत्री रहेका छन् ।  इलाका प्रहरी कार्यालय मुग्लिङबाट...

पुरा पढ्नुहोस
‘लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले गर्यो बालचन्द्र बराललाई निलम्बन

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक तथा दोहोरी गायक बालचन्द्र बराललाई निलम्बन गरेको छ। प्रतिष्ठानका अध्यक्ष रिता थापाको अध्यक्षतामा आज (बिहिबार) बसेको आकस्मिक बैठकले कार्यसमिति सदस्यसमेत रहेका बरालले लाइभ दोहोरीका नाममा प्रतिष्ठानको...

पुरा पढ्नुहोस