समाचार

महिलामाथिको हिंसा निराकरण गर्न राज्यका सम्पूर्ण संयन्त्रले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउनुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलद्वारा छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आज जारी शुभकामना सन्देशमा महिलाको हरेक...

पुरा पढ्नुहोस
बिक्की र श्रद्धाको शो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौं । प्रसारणको तयारीमा रहेको टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक गरिएको छ। ओएरसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक टिजरमा शोका कलाकारहरूलाई प्रस्तुत गरिएको छ। अभिनेत्री गौरी मल्ल, नम्रता सापकोटा, अभिनेता विजय बराल, मोडल पवित्रा...

पुरा पढ्नुहोस
माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

काठमाडौं । अस्ट्रेलियाको सिड्नीको समुद्रमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ । उनीहरूको नाम सार्वजनिक भएको छैन । तर, २२ र २५ उमेरका दुई नेपालीहरू को दक्षिण सिड्नीको समुद्र किनारमा सोमबार...

पुरा पढ्नुहोस
गणतन्त्र दिवस मनाइँदै

काठमाडौं । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मङ्गलवार राष्ट्रिय दिवस मनाइँदैछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा...

पुरा पढ्नुहोस
दर्शकको रोजाइमा अनमोल

बुटवल। दर्शकले अनमोल केसीको १० औ फिल्म फर्की-फर्की लाई असाध्यै मनपराएको तथ्य खुलेको छ। उनको यस अघिको चलचित्रबाट निराश दर्शकले अनामोल्लाई एकपटक फेरी फिल्म क्षेत्रमा चान्स दिएका छन्। आफ्नो जोडी जसिता गुरुङ संग जमाएका...

पुरा पढ्नुहोस
करिब दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स सङ्क्रमण

काठमाडौँ । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स सङ्क्रमित रहेको पाइएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१...

पुरा पढ्नुहोस
उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै रिट दर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनुपम भट्टराईले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता कार्यालयलाई विपक्षी बनाई सोमबार रिट दायर गरेका हुन्। लामिछानेमाथि...

पुरा पढ्नुहोस
सन्दीपले भने, ‘मेरो सपना पूरा नभए पनि खुसी छु’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन् । उनले लेखेका छन्,...

पुरा पढ्नुहोस
स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने

काठमाडौँ । स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरेको हो । निर्देशिकामा ‘दुवै...

पुरा पढ्नुहोस
आईपीएल क्रिकेटको उपाधि कोलकाताले जित्यो

काठमाण्डौ  । कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो । हैदराबादले दिएको  १ सय १४...

पुरा पढ्नुहोस