समाचार

कविता : कृषि 

कृषि ईश्वर हो माटो दानामा रक्त बोल्दछ आत्मा चैतन्यको  बाटो पानामा कवि बोल्दछ कृषि कृषकको अन्न गहना हो उमङ्गको । पसिना हैन  हुन् मोती श्रम साध्य तरङ्गको ।। हो हलो सृष्टि ब्रह्माको जुवा हो बिष्णुको स्थिति । गोरुहुन् शिवका भागी यसरी बुझ्दछन् कवि ।। कृषक जहिलेसम्म बाँच्दछन्...

पुरा पढ्नुहोस
नदी किनारका जोखिमयुक्त विद्युत टावर संरक्षण सुरु

रुपन्देही । रुपन्देहीको तिनाउ नदी किनारमा रहेका विद्युत प्रशारणलाइन संरक्षण गर्नेगरी नदीजन्य सामग्री उत्खनन् गर्ने निर्णय गरिएको छ । तिनाउबाट नदीजन्य सामग्री उत्खनन् गर्दा विद्युत प्रसारणलाइनलाई असर नपर्नेगरी सामग्री निकाल्नुपर्ने तथा विद्युतको टावरमा क्षति पुग्ने...

पुरा पढ्नुहोस
पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ । तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय दृश्यावलोकन र पदयात्राका लागि जानेहरू नियमितजसो...

पुरा पढ्नुहोस
कांग्रेसको विरोधपछि संसद बैठक स्थगित

काठमाडौं । कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा शुक्रबार पनि अवरोध गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग...

पुरा पढ्नुहोस
सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ ।  रघुगङ्गा–३ पिप्लेको रघुगंगा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति...

पुरा पढ्नुहोस
मलाइ अप्सनल म्याथ पढ्न दिनुहोस्

मेरो औपचारीक बिद्यालय शिक्षा साविक करहिया गाउँ पञ्चायतमा र हाल तिलोत्तमा नगपालिका वडा नम्बर ८ मा रहेको श्री शिबपुर मावि , रुपन्देहीबाट सुरु भएको हो। कक्षा १ मा उक्त बिद्यालयमा अध्ययन गरेपछि कक्षा २...

पुरा पढ्नुहोस
सन्दीपको भिसाका लागि सरकारले पहल गर्ने, खेलकुदमन्त्री समन्वयमा

काठमाडौं । अमेरिकाले नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जानका लागि भिसा नदिएपछि सरकार गम्भीर बनेको छ । तालुकदार निकायहरूले सन्दीपको भिसा खुलाउन आवश्यक पहल अगाडि बढाएका छन् । हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले...

पुरा पढ्नुहोस
आज २५६८ औं बुद्धजयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति...

पुरा पढ्नुहोस
महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा स्थानीय तह र स्थानीय प्रशासनको सक्रियतामा सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउने काम धमाधम भइरहेको छ । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र प्रहरी प्रशासनको अगुवाइमा यहाँ नगरविकास समितिको जग्गामा अवैधरूपमा बनाइएका घर-टहरालगायत...

पुरा पढ्नुहोस