समाचार

सन्दीपको भिसाका लागि सरकारले पहल गर्ने, खेलकुदमन्त्री समन्वयमा

काठमाडौं । अमेरिकाले नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जानका लागि भिसा नदिएपछि सरकार गम्भीर बनेको छ । तालुकदार निकायहरूले सन्दीपको भिसा खुलाउन आवश्यक पहल अगाडि बढाएका छन् । हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले...

पुरा पढ्नुहोस
आज २५६८ औं बुद्धजयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति...

पुरा पढ्नुहोस
महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा स्थानीय तह र स्थानीय प्रशासनको सक्रियतामा सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउने काम धमाधम भइरहेको छ । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र प्रहरी प्रशासनको अगुवाइमा यहाँ नगरविकास समितिको जग्गामा अवैधरूपमा बनाइएका घर-टहरालगायत...

पुरा पढ्नुहोस
उत्तरी क्षेत्रको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा ।  उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द गरेको थियो । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको...

पुरा पढ्नुहोस
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य,...

पुरा पढ्नुहोस
युएईको १० वर्षे ब्लू रेजिडेन्सी भिसा

युएईले वातावरणका समर्थकहरूको लागि दीर्घकालीन आवासको घोषणा गरेको छ। ‘ब्लू रेजिडेन्सी’ भनिने यो १०-वर्षे भिसा तिनीहरूलाई प्रदान गरिनेछ जसले वातावरणको संरक्षणमा “असाधारण योगदान र प्रयासहरू” गरेका छन्। यसमा युएई भित्र र बाहिर दिगोपनका पहलहरू समेटिएका...

पुरा पढ्नुहोस
पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए । उनले भने, “पशुपतिनाथ मन्दिरमा...

पुरा पढ्नुहोस
चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले मनायो स्थापना दिवस

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीले शाखाले सोमबार तिलोत्तमामा एक कार्यक्रमका बीच आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । संघले स्थापना दिवसको अवसरमा चलचित्र क्षेत्र तथा रङ्गकर्मीका क्षेत्रमा कलम चलाउने २ जना...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् । मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा...

पुरा पढ्नुहोस