समाचार
मिड्ल्यान्ड नेपाली क्रिकेट लिग २०२४ को उपाधि नटिङ्गम गोर्खाले जितेको छ। आइतबार नटिङ्गममा सम्पन्न फाइनल खेलमा नटिङ्गम गोर्खाले गोर्खा टाइगर स्पोर्ट्स क्लब लेस्टरलाई हराउँदै विजेता बन्न सफल भएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लेस्टरले...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा द्विपक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको...
पुरा पढ्नुहोस
समाजको तीतो सत्य यहीनै रहिछ, जति तिमी निउरीन सक्छौ, त्यति नै तिम्रो प्रशंसा र आशा हुन्छ। दुई-चार शब्द बोल्ने बित्तिकै, सबै नाटक र यथार्थ छुट्टाउन थालीन्छ। यहाँ सँगै मर्ने र बाँच्ने वाचा गरेकाले नै घात गर्छन्, भने तिमी बाटोमा भेटिएको...
पुरा पढ्नुहोस
काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प...
पुरा पढ्नुहोस
टोक्यो । जापानमा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको जापानको समाचार संस्था एनएचके वर्ल्डले जनाएको छ। शक्तिशाली भूकम्प गएसँगै जापानको मौसम विज्ञान...
पुरा पढ्नुहोस
काठमाडौं । प्रहरीले छ किलो २४ ग्राम अवैध लागूऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई...
पुरा पढ्नुहोस
काठमाडौं । अघिल्लो दिन १४५ अंक घटेको सेयर बाजार बुधबार नै १०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७५९ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २३...
पुरा पढ्नुहोस
काठमाडौं । नुवाकोटमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए। उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। बुधबार काठमाडौँबाट...
पुरा पढ्नुहोस
कास्की । कास्कीमा गत एक वर्षको अवधिमा ६ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लघुउद्योग १३ र साना ६३६ वटा छन् । नयाँ उद्योगमा एक अर्ब...
पुरा पढ्नुहोस
काठमाडौँ । काठमाडौँको स्वयम्भूमा आजदेखि एक महिनासम्म लाग्ने मेला सुरु भएको छ । गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेला अवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रमा, शोभाभगवतीसँगै विजेश्वरी...
पुरा पढ्नुहोस