समाचार

नुवाकोट । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ। नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। त्यहाँ भर्खर रोपिएको...
पुरा पढ्नुहोस
हरेक पटक छोरी घरबाट माइती फर्किएर आँगन मुनी, घरभन्दा अलि पर आइपुग्दा जुन खुशी देख्नुहुन्छ नि, छोरी घरमा पनि त्यति नै खुशी छिन् कि छैनन् भनेर कहिल्यै बुझ्नु भएको छ आमा ? अरू खबर सोध्नु...
पुरा पढ्नुहोस
चितवन । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०-८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या...
पुरा पढ्नुहोस
काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी...
पुरा पढ्नुहोस
काठमाडौँ । पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । आज बिहान पोखरा महानगरपालिका–२१ छरछरे कृस्तीमा भएको बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिक र उनका यूकेजीमा अध्ययनरत ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । विद्यार्थी...
पुरा पढ्नुहोस
काठमाडौँ । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। टस जितेर भ्यानकुभरले मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।...
पुरा पढ्नुहोस
काठमाडौँ– सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको...
पुरा पढ्नुहोस
मेरो देश भयो बुख्याचा, चरा बने सबै युवाहरु, पखेटा फैलाएर उड्न थाले, प्रेम र चिम्लिएका आँखा बिर्सिएर। पराई भूमिमा चारो टिप्न, मेरो देश भएको छ बुख्याचा। रित्तो भयो बारी, रित्तो भयो गाउँ, रित्तो भयो बाटो, रित्तो भयो देश। शून्यताको घन्टाले उत्सव मनायो, धुरुक्क रोयो न्याउली...
पुरा पढ्नुहोस
जिन्दगीभर नछुटिने भनेकाहरू, छुटिएर गए होलान्, हरेक मोडमा साथ रहन्छु, मलाई सम्झिए मात्र पुग्छ भन्नेहरू खै कता गए कता, आफैँ नबोलाउँदा पनि बोलाइरहने, बोल्न मन नहुँदा पनि बोल्न खोज्ने, अनि धेरै दिन नहुँदा, नबोल्दा खोजिरहनेहरू पनि...
पुरा पढ्नुहोस
आजको यो शब्द विशेष गरी मेरो उनिलाई: तिमी नआत्तिनु, पाइलाहरू नडगमगाउनु, हाम्रा पनि दिनहरू आउनेछन्। तिमी निर्धक्क भई विदेशमा सङ्घर्ष गर्नु, म ढुक्क भई घर सम्हाल्नेछु। तिम्रो हातले भरिदिएको यो मेरो सिउँदो अनि जीवन तिम्रै...
पुरा पढ्नुहोस