राजनीति

धनगढी । बझाङ निर्वाचन क्षेत्र नं. १ मा भएको मतदानको सबै मतपेटिका सङ्कलन गरिएको छ । शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरी सदरमुकाम चैनपुर...
पुरा पढ्नुहोस
इलाम। प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम २ को मतगणनाका लागि सर्वपक्षीय बैठक भर्खरै सुरू भएको छ। राजनीतिक दलका उम्मेद्वार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरूसहितको बैठक भर्खरै सुरू भएको हो। बैठकपछि मतगणना सुरू हुने प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोस
विराटनगर । उपनिर्वाचन अन्तरगत इलाममा भइरहेको मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको छ । इलाम २ मा मतदाता १ लाख...
पुरा पढ्नुहोस
बझाङ । बझाङ प्रदेशसभा निर्वाचन १ (क) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले...
पुरा पढ्नुहोस
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । ४० जना सांसदमध्ये मतदानमा ३५ जना...
पुरा पढ्नुहोस
काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन...
पुरा पढ्नुहोस
काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते शनिवारका लागि तय भएको उपनिर्वाचनमा धाँधली भएमा नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले कुनै आदेश वा निर्णय कुर्नु नपर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचनको दिन...
पुरा पढ्नुहोस
भगीरथ भण्डारी, इलाम । इलाम–२ को उपनिर्वाचन नजिकिँदै जाँदा शीर्ष नेता इलाम केन्द्रित भएका छन् । विभिन्न पार्टीका शीर्षनेता आफ्ना उम्मेदवार जिताउन इलाम–२ मा आइरहेका छन् । आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका शीर्ष नेताले इलामको...
पुरा पढ्नुहोस
फिक्कल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् । इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले बनेको गठबन्धनले २०८१ सालको...
पुरा पढ्नुहोस