साहित्य

समस्याको अँध्यारोले ढाकेको छ देशको गगन नेतृत्वमा देखिन्छ केवल स्वार्थको हवन त्यसैले हटोस् खराब राजनीतिको बादल बजोस् मात्र जननीतिको माधुर्य मादल । पारदर्शिता होस् प्रशासनमा, भ्रस्टाचारलाई लागोस् रोक सबै क्षेत्रका समस्या सुनी, समाधानको होस् खोज । अवसर होस् सबैका लागि,...
पुरा पढ्नुहोस
यो संसारनै खास आफ्नो बसमा छैन आफैले फेर्ने सास आफ्नो बसमा छैन रस चुस्न भमरा आँफै आउने थिएन फूलकोनै सुबास आफ्नो बसमा छैन तिमीले दिल तोडेर उपहार दिएपछि यो मनको उदास आफ्नो बसमा छैन कर्णाली जस्तै लाग्दैछ यो जीवन पनि उन्नति...
पुरा पढ्नुहोस
छैन काम, छैन दाम, बेरोजगार हो मेरो नाम। खायो, बस्यो, सुत्यो, यही त हो मेरो काम। हो, म बेरोजगार हुँ, तर यो मेरो रहर होइन, बाध्यता हो। प्रयास नगरेको त होइन, निरन्तर गरिरहेछु, गर्दा गर्दै हार्छु, म...
पुरा पढ्नुहोस
रङ्गीन भित्ताको बीच थुनिएको त्यो प्राण भएको जिउँदो लास आजपनि त सास फेरिरहेछ कुनै सासमा नरहेपनि आस क्या आराम सास फेरि रहेछ रङ्गीन भित्ताले कोरेको त्यो रङ्ग हिन जिन्दगी प्रेम भन्ने जालमा परेपछि हुने रहेछ सस्तो जवानी बाँचेरै...
पुरा पढ्नुहोस
चरीले पनि एक मौसममा गुडॅं सार्नुपर्छ फूलले आफ्ना सारा पातहरु झार्नुपर्छ घामकै पनि चिसो याममा अस्तित्व नै मेटिन्छ त हेर आफ्नै वरपर कॅंहा एकनास भेटिन्छ त? बुझीहेरे हरकोहीसॅंग हर्षित जीवन कसले प्रष्टाउछ? बालीपनि हावाहुरी पानी अनि हिम पश्चात फस्टाउछ! सङ्घर्ष...
पुरा पढ्नुहोस
बेलुकि को ठिक ७:०० बजे काठमाडौं जानी रात्री बसको पर्खाइमा म खैरेनी बाटोपारी पर्खीरहेको थिए । करिब १५ मिनेटको अन्तरालमा बसले हरन बजाउदै आयो र मेरो नजिकै रोकियो । खलासीले काठमाडौं जानी हो ?...
पुरा पढ्नुहोस
अपराधी न्यायाधीश सम्म पुग्छ, कहिले सम्म छोरीको पिरले आमाको छाती दुख्छ, कहिले सम्म सन्तानलाई अन्न खुवाउन रुन्छिन एउटी आमा त्यो आमाको टिलपिल आँसु सुक्छ, कहिले सम्म टुटे सबै आशाहरु, रुनु पर्यो सम्झी सम्झी बलात्कारी अपराधबाट लुक्छ, कहिले सम्म अझै पनि...
पुरा पढ्नुहोस
जब तिम्रो र मेरो एउटै विचार हुनेछ तब हाम्रो सामु संसारकै हार हुनेछ जन्मनेछ नयाँ काव्य लिएर चेतना नयाँ प्रेम दर्शनको फेरि प्रचार हुनेछ भोजपुरे खुकुरी लुक्ने छ दापभित्र बुढो त्यो अचानोमा नयाँ धार हुनेछ लाटाले बोल्नेछन,आन्धाले हेर्नेछन् कसरी सूर्यको मुहार...
पुरा पढ्नुहोस
मलाई फरक हुनु मन छ, एउटै होइन। मलाई म भनी चिन्नु मन छ, उ होइन। काँडै काँडाको बगैचामा मलाई सुन्दर फूल हुनु मन छ। जन्म त बाआमाले दिए पनि मलाई आफ्नो छुट्टै पहिचान बनाउनुछ । थाहा छ, निकै...
पुरा पढ्नुहोस
गर्मी बढ्यो, सुर्यको ताप धर्तीमा पर्यो अनि पृर्थवीको तापक्रम बढ्नाले उसलाई ज्वरो आयो । जीवहरुले सास लिदा ड्रागनले सास लिग्दा आगो आएझै छ । बादलहरू कायरझै डराए अनि आकाशमै लोप छन् । रूखहरू, कंकाल जस्तै कडा र...
पुरा पढ्नुहोस