अन्तर्राष्ट्रिय
युएईले वातावरणका समर्थकहरूको लागि दीर्घकालीन आवासको घोषणा गरेको छ। ‘ब्लू रेजिडेन्सी’ भनिने यो १०-वर्षे भिसा तिनीहरूलाई प्रदान गरिनेछ जसले वातावरणको संरक्षणमा “असाधारण योगदान र प्रयासहरू” गरेका छन्। यसमा युएई भित्र र बाहिर दिगोपनका पहलहरू समेटिएका...
पुरा पढ्नुहोस
काठमाडौं । सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको मतदान सोमबार हुँदैछ। चार चरणको चुनाव सम्पन्न भएको भारतमा आज पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान हुन लागेको हो। छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा,...
पुरा पढ्नुहोस
काठमाडौं । बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि बंगलादेशले नजमुल हुसेन शान्तोको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । बंगलादेशको विश्वकप खेल्ने टिम- नजमुल हुसेन शान्तो (कप्तान), तस्किन अहमद, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, शकिब अल हसन, तौहिद ह्रिदोय, महमुदुल्लाह रियाद,...
पुरा पढ्नुहोस
काठमाडौं । भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा ७४ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिजो अपराह्न वर्षासँगै आएको हावाहुरी र आँधीका कारण १७...
पुरा पढ्नुहोस
पोखरा । वैदेशिक रोजगारीका सिलसिलामा चालु आर्थिक वर्षको ९ महिनामा कास्कीका २२ जनाले ज्यान गुमाएका छन् । मृतक सबै पुरुष हुन् । यस्तै, १५ जना अंगभंग तथा बिरामी भएका छन् । वैदेशिक रोजगार बोर्ड, कन्सुलर...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारका लागि भिजिट भिसामा जाने प्रवृत्ति रोक्न कडाइ गरेको बताए पनि व्यवहारमा सरकारी प्रयास असफल देखिएको छ । केही महिनाअघि नक्कली कागजातसमेत बनाएर नेपाली युवायुवतीलाई पठाएको अभियोगमा प्रहरीले नेपाल...
पुरा पढ्नुहोस
युएई । अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो । स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम...
पुरा पढ्नुहोस
बेलायतमा मिडलैन्ड क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । २०१९ बाट सुरु भएको सो प्रतियोगिताको पाचौँ संस्करण ५ मे आइतबारदेखि सुरु हुने भएको हो। मिडलैन्डको नेपाली समुदायबाट क्रिकेटमा कम्तिमा एक ईङगलैन्डको राष्ट्रिय खेलाडी तयार गर्ने ...
पुरा पढ्नुहोस
बेलायत। बेलायतको मध्यभागमा बसोबास गर्ने नेपालीहरूको संयुक्त च्यारेटेवल संस्था साझा नेपाली समाज बेलायतले भुकम्प प्रभावती जिल्ला जाजरकोटको संरचना पुननिर्माणमा सहयोग गर्ने भएको छ । संस्थाले जेठ १४ अर्थात अङ्ग्रेजी मे २७ तारखि च्यारिटी डिनर साँझको...
पुरा पढ्नुहोस
काबुल । हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र मदरसा क्षतिग्रस्त भएको र पर्याप्त कोषको अभावले मर्मतमा बाधा पुर्याइरहेको टोलो न्युजले जनाएको छ । उरुजगनका शिक्षा प्रमुख समसुल्ला कामरानले उरुजगन...
पुरा पढ्नुहोस