कैलालीमा चट्याङ लागेर स्कुल जाँदै गरेका तीन बालिका गम्भीर घाइते

कैलाली । कैलालीको घोडाघोडीमा चट्याङ लागेर ३ जना बालिका गम्भीर घाइते भएका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकालाई विद्यालय जाने क्रममा आज बिहान पौने ७ बजे तिर चट्याङ्ग लागेको थियो। चट्याङ्ग लागेर...

पुरा पढ्नुहोस
‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुण्डी कारोबार रोक्न सरकारले प्रभावकारी कदम चाल्दै आएको बताएका छन्‌ । प्रतिनिधि सभामा सांसद्‌हरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले अहिले केही पनि नयाँ भएन भनेजस्तो गरी प्रश्न आउने...

पुरा पढ्नुहोस
बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट...

पुरा पढ्नुहोस
पाठेघर खस्ने समस्याको निःशुल्क उपचार गरिने

सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित बर्धमान अस्पतालले पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क उपचार गर्ने भएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा अस्पतालले आज मङ्गलबारदेखि शिविर सञ्चालन गर्न लागेको हो । अस्पतालका व्यवस्थापक...

पुरा पढ्नुहोस
अपराजित रहँदै भारत सेमिफाइनलमा

काठमाडौँ । टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ । २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय...

पुरा पढ्नुहोस
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा तीन वर्षअघि निर्माण सम्पन्न भएको अस्पताल भवन जनशक्ति अभाव र आवश्यक उपकरण व्यवस्थापन नहुँदा प्रयोगमा आउन सकेको छैन । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरूप...

पुरा पढ्नुहोस
रीता थापा मगरको ‘ ए आमा जाम भन्यो मलाई’ महिना दिनमै करोड क्लबमा

काठमाडौं । लोकगायिका रीता थापा मगरको गीत ‘ए आमा जाम भन्यो मलाई’ युट्युबमा रिलिज भएको एक महिनामै करोड क्लबमा प्रवेश गरेको छ ।   राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी थापाको यो गीतलाई...

पुरा पढ्नुहोस
पर्वतकाे शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरे

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा पाँच करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका धेरैजसो किसानले व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका...

पुरा पढ्नुहोस
बर्खा लागेसँगै मनाङ सुनसान, व्यवसायी ‘फुर्सदिला’

कास्की ।  पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ बर्खा लागेसँगै सुनसान भएको छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रिने गरेका छन्...

पुरा पढ्नुहोस
बिहारको मोतिहारीमा निर्माणाधीन पुल भत्कियो

पटना । भारतको बिहार राज्यको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । यो बिहारमा एक हप्ताभित्र भत्किएको तेस्रो पुल हो । मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतको...

पुरा पढ्नुहोस