नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

काठमाडौं । टी२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छोड्दा नेपालले पहिलो खेलको जीत पनि नेदरल्याण्ड्सको पोल्टामा हालिदिएको हो । टस...

पुरा पढ्नुहोस
हुरीले ढालेको रूख बज्रँदा एकजनाको मृत्यु

मध्यबिन्दु ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रूख शिरमा बज्रँदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहानको हुरीले रूख ढालेको रूख बज्रँदा  थापाको मृत्यु भएको हो...

पुरा पढ्नुहोस
विश्वकपमा अफगानिस्तानको विजयी सुरुवात : ५८ रनमा समेटियो युगान्डा

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा युगान्डामाथि अफगानिस्तानले १२५ रनको शानदार जित निकालेको छ। टस टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८३...

पुरा पढ्नुहोस
युगान्डालाई जितका लागि अफगानिस्तानले दियो १८४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी- २० विश्वकप क्रिकेट अन्तर्गत अहिले भइरकेको खेलमा अफगानिस्तानविरुद्ध जितका लागि युगान्डाले १८४ रनको लक्ष्य पाएको छ । युगाण्डाले टस जितेर फिल्डिङ रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । जसमा निर्धारित २०...

पुरा पढ्नुहोस
भारतमा लोकसभा चुनावको मतगणना आज

काठमाडौं । भारतमा ६ हप्ता लगाएर सात चरणमा भएको लोकसभा चुनाव २०२४ को मतगणना आज शुरु हुँदैछ । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये ५ सय ४२ सिटको मतगणना आज बिहान ८...

पुरा पढ्नुहोस
निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार (आज) थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध...

पुरा पढ्नुहोस
सुपर ओभरमा नामिबियासँग ओमान स्तब्ध

काठमाडौं । अमेरिका–वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा पहिलोपटक भएको सुपरओभरमा ओमानले हार व्यहोरेको छ । नामिबियाले ६ बलमा २१ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा ओमानले खराब ब्याटिङ गर्दै नतिजा सुम्पियो । नामिबियाले ६...

पुरा पढ्नुहोस
ओमान र नामिबियाको खेल सुपर ओभरमा

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा धकेलिएको छ । ११० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि...

पुरा पढ्नुहोस
आयोजक वेस्ट इन्डिजले पीएनजीलाई हरायो

गुयाना । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा सह–आयोजक वेस्ट इन्डिले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराएको छ । जितका लागि १ सय ३७ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १९ औँ ओभरमा ५ विकेटको...

पुरा पढ्नुहोस
कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा

कुवेत सिटी । कुवेतका अमिरले राजगद्दी सम्हालेको ६ महिनापछि र संसद् निलम्बन गरेको केही हप्तापछि शनिवार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् । सन् २०११ देखि २०१९ सम्म खाडी...

पुरा पढ्नुहोस