एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठकमा आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, समसामयिक राजनीतिक परिस्थिति लगायत...

पुरा पढ्नुहोस
कल्पनाको छायामा

खै, कसरी गरूँ सुरु? मेरो कथा लेख्दा-लेख्दै, कलमको मसी सकियो, तर सकिएन मेरो मनको बेथा। झिसिमिसे रातमा, जून लागेसँगै, मेरो आँखामा कैद भयो सुन्दर तस्बिर— तस्बिरको रङ, आकार, र त्यहाँका अनगिन्ती कालाकृति। देख्नसाथ, मेरो मन त्यसैमा मोहित हुँदै थियो। झन् झन् आकर्षित, स्वप्नभूमिमा हराउँदै थिएँ...

पुरा पढ्नुहोस
आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल कात्तिक २५ गते आइतबार सन् २०२४ नोभेम्बर १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४...

पुरा पढ्नुहोस
पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा रास्वपाले प्रदर्शन गर्ने

काठमाडौं– सहकारी ठगी र सङ्गठित अपराधमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ । लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप गरिएको १० दिनको...

पुरा पढ्नुहोस
आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं – आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र थाइल्याण्डको खेल आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ। युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबारदेखि सुरु भएको प्रतियोगितामा तीन...

पुरा पढ्नुहोस
अन्नपूर्णको तिहार विशेष जनचेतनामूलक गीत सार्वजनिक

सुनवल–७ अस्नैया स्थित अन्नपूर्ण इङ्ग्लिस बोर्डिङ स्कूलले तिहारलाई विशेष बनाउने उद्देश्यसहित जनचेतनामूलक गीत सार्वजनिक गरेको छ। यस गीतमा विद्यालयकै शिक्षिका लक्ष्मी गोर्खालीको सुमधुर स्वर र संगीत शिक्षक सुरज खातीको संगीतले सजिएको छ। विद्यालय प्रांगणमै...

पुरा पढ्नुहोस
पार्टीको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौँ : भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोधिएको प्रति आपत्ती जनाएका हुन् । उनले एमालेको जबज, परम्परा...

पुरा पढ्नुहोस
तिहार नजिकिएसँगै मादलको बिक्री बढ्यो

सुनसरी । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ । पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि...

पुरा पढ्नुहोस
विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं  । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेल नेपालले गुमाएको छ । नेपाल बलर सन्दीप लामिछाने नचल्दा नेपालले अमेरिकासँगको पहिलो खेल गुमाएको हो । ९ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन्। टस...

पुरा पढ्नुहोस
एक्लोपनको कथा

कृषि तथा वन विज्ञान विश्व विद्यालय, रामपुर, चितवन पाँचौ सत्रान्त २१ औं शताब्दीमा आइपुग्दा हाम्रा माननीय लेखक, सायर, कवि, इत्यादीद्‌वारा विभिन्न सन्दर्भमा विभिद प्रसङ्‌गका गाथा (कथा) हरू लिखित छन्; प्रकाशीत छन् । म स्वयमलाई लेखकसँग...

पुरा पढ्नुहोस