समाचार

४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता गर्न बंगलादेशले बोलायो

काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश...

पुरा पढ्नुहोस
नवलपुरमा व्यावसायिक स्याउ खेती

नवलपुर ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले खेती गरेको हो ।  एएफसीआरसीले अधिकतम् ४० डिग्री सेल्सियस सम्म तापक्रम...

पुरा पढ्नुहोस
नारायणगढ बुटवल सडक विस्तारको काम ठप्प, एक वर्ष म्याद थपका लागि निवेदन

नवलपुर । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि...

पुरा पढ्नुहोस
सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा सारियो

बैतडी । सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले...

पुरा पढ्नुहोस
सप्तकोशीमा जलसतह बढ्यो, ४१ ढोका खोलिए

धरान ।  सप्तकोशी नदीको जलसतह बढेको छ । आज बिहान ६ गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव तीन लाख १६ हजार आठ सय क्युसेक पुगेको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढे पछि...

पुरा पढ्नुहोस
इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

काठमाडौँ ।  जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा गएराति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा ५–३ गोलले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो । ९० मिनेटको निर्धारित समयमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल...

पुरा पढ्नुहोस
हार मान्देेैनीन् आमा

जब मैले तिम्रो पेटमा लिएकि थे बास तब मलाई सन्सार देखाउने लाग्यो तिमिलाई आस नौ-नौ महिना कोखमा हिड्यौ बोकि बोकि आफ्नो खाना मलाई खुवाई आफू रन्थयाै भोकि खेल्दा खेल्दै घर आगनमा लडिहाले पनि म भन्दा नि पहिल्यै रुन्थ्यौ चोट...

पुरा पढ्नुहोस
रुदै छ देश

खै कस्तो विकृती भित्रियो घरमा भन्दै नेपाल आमा रुँदै छिन्। उब्जाउ जग्गा जमिन सबै पोलिटी गर्दै सकिए, चारैतिर ठूला ठूला घर अनि कलकारखाना बनाउने क्रममा जमिन कोही मासिए त कोही बाझिए । खोला नालाको छेउछाउमा फोहोर...

पुरा पढ्नुहोस
सम्झिँदा तिमी मुस्कुराएको पलहरु

चुप बस्छु बुझेर जिन्दगानीमा कहिले उम्रदैनन् सपनाहरु खरानीमा कहिले सम्झिँदा तिमी मुस्कुराएको पलहरु आफ्नै आँखा देख्छु पानीमा कहिले हाँगासँग छुट्टिएर बाँच्दैनन् फुलपनि सास रहँदैन त्यो फूलदानीमा कहिले मायामा रिस तिम्रो देख्न धेरै पाइयो माया भने देखिएन रिसानीमा कहिले रातमा सूर्य उदाएका आँखा...

पुरा पढ्नुहोस
पोखरा छिर्ने सबै सडक ठप्प, गण्डकीका ६ प्रमुख सडकमा पहिरो

पोखरा । अविरलको झरीले पोखरा छिर्ने सबै सडकहरू अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग सहित गण्डकीका प्रमुख ६ वटा सडकमा पहिरो झरेको छ । पृथ्वीराज मार्गको तनहुँ स्थित म्याग्दे ४ मनोहरीमा बाटो...

पुरा पढ्नुहोस