समाचार
काठमाण्डाै । नेपाल पत्रकार महासङ्घले आउँदो असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यतालिका प्रकाशन गरेको हो । चुनावी कार्यतालिकाअनुसार यही असार २२ गते बिहान...
पुरा पढ्नुहोस
काठमाडौँ । यससाता सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार (असार २) तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य कारोबारको...
पुरा पढ्नुहोस
काठमाडौं । जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबलमा समूह ‘डी’ का नेदरल्याण्ड्स र फ्रान्सले बराबरी खेलेका छन् । आज बिहान लेइपजिग स्टेडियम सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् । यो बराबरीसँगै नेदरल्याण्ड्स र फ्रान्सको चार–चार अंक भएको छ । तर गोल अन्तरका...
पुरा पढ्नुहोस
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर ८’ को दोस्रो खेलमा लगातार जित निकाल्दै दक्षिण अफ्रिकाले चार अंक जोडेको छ। शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले सात रनको जित निकालेको हो। जारी विश्वकपमा...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा अहिले चियापान कार्यक्रम आयोजना गरिरहेको छ । दोस्रो स्थापना दिवसको अवसरमा असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ...
पुरा पढ्नुहोस
म थाकी सके यो जिन्दगीबाट, म हारी सके बारम्बार। अरुलाई रिजाउँदा म दिक्क परे, मलाई स्वतन्त्र भै हिड्नु मन छ, मलाई एकान्तमा जिउनु मन पर्छ। अँध्यारोबाट डराउने म, आज त्यही अँध्यारोमा रमाउन थालेकी छु। चराको चिरविरसँगै मोहित हुने यो मेरो मन, अहिले...
पुरा पढ्नुहोस
म एक पहिचान हिन प्राणी हूँ कोख, नाता र जमिनले मलाई हरेक सम्बन्धमा बसाइदियो तर म केही बन्न सकिन । मलाई जन्माएर- हुर्काएर आमाले आफ्नो कर्तव्यले मलाई छोरो बनाइन्, मलाई नागरिकता दिएर राष्ट्रले नागरिक बनायो , मैले कसैको शिर सजाउँदा...
पुरा पढ्नुहोस
चियादानिमैँ चियापत्ती अल्झिँरहदा पनि, जुन रसले भरिएर, चियापत्ती अझैँ भिजिरहन्छ, जुन रसले भरिएर, चियापत्ती अझैँ पनि चिसिईरहन्छ अलि अलि गर्दै, चियापत्ती’ले तरलमा रँग पोखिईरहन्छ, पोखिईरहन्छ, रङ्ग पोखिँदा पोखिँदै, अन्ततः रित्तो भैँसकेपछि अब दिनलाई ऊ’सँग जुन कुरा बाँकी रहन्छ, “बाँकी नरहेको कुरामा जुन कुरा दिनलाई बाँकी रहन्छ ” त्यहि...
पुरा पढ्नुहोस
फिक्कल । जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ। माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको...
पुरा पढ्नुहोस
काठमाडौं । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा...
पुरा पढ्नुहोस