समाचार

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए।...

पुरा पढ्नुहोस
विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टर, डेढ अर्ब लागत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ। प्राधिकरणले भविश्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तको डाटा सेन्टर...

पुरा पढ्नुहोस
नामिबियामाथि सहज जित निकाल्दै अस्ट्रेलिया ‘सुपर ८’ मा

काठमाडौं । टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’ मा अस्ट्रेलियाले लगातार तेस्रो जित निकाल्दै सुपर आठमा स्थान पक्का गरेको छ। अन्तिम खेल बाँकी हुँदै उपाधि दाबेदार अस्ट्रेलियाले शीर्ष आठमा स्थान बनायो। रवाफिलो प्रदर्शन गर्ने क्रममा...

पुरा पढ्नुहोस
वर्षाले खेल रोकिएपछि विश्वकपमा नेपाल र श्रीलंकाले अंक बाँडे

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध भएको छ। लगातारको वर्षाले खेल हुन नसकेपछि दुवै देशले एकएक अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान...

पुरा पढ्नुहोस
विदेश पठाइदिने भन्दै ३०० जनालाई ठगी गर्ने समूह पक्राउ

काठमाडौं । रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त...

पुरा पढ्नुहोस
बुटवल- नारायणघाट खण्ड अवरुद्ध भए एक घण्टा भित्र सुचारु गरिने

नवलपरासी । नारायणघाट-बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको छ । मनसुन भित्रिएसगै पुर्व तयारी स्वरुप पश्चिम् र पुर्वी खण्डको सिमानामा पर्ने दाउन्नेमा यात्रा...

पुरा पढ्नुहोस
कृत्रिम आँखा राखेपछि यस्तो देखिइन् मेनुका

काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन् । कृत्रिम आँखाले आँखा देख्न नसकेपनि अरूले हेर्दा...

पुरा पढ्नुहोस
जन्मिएपछि किन नबाच्ने

चरीले पनि एक मौसममा गुडॅं सार्नुपर्छ फूलले आफ्ना सारा पातहरु झार्नुपर्छ घामकै पनि चिसो याममा अस्तित्व नै मेटिन्छ त हेर आफ्नै वरपर कॅंहा एकनास भेटिन्छ त? बुझीहेरे हरकोहीसॅंग हर्षित जीवन कसले प्रष्टाउछ? बालीपनि हावाहुरी पानी अनि हिम पश्चात फस्टाउछ! सङ्घर्ष...

पुरा पढ्नुहोस
रात्री बसमा गासिएको माया

बेलुकि को ठिक ७:०० बजे काठमाडौं जानी रात्री बसको पर्खाइमा म खैरेनी बाटोपारी पर्खीरहेको थिए । करिब १५ मिनेटको अन्तरालमा बसले हरन बजाउदै आयो र मेरो नजिकै रोकियो । खलासीले काठमाडौं जानी हो ?...

पुरा पढ्नुहोस
लोक भजन प्रतियोगितामा बुटवलको ५ नम्बर वडा प्रथम

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित नगरस्तरीय अन्तर वडा प्रथम लोक भजन प्रतियोगितामा बुटवलको वडा नम्बर ५ प्रथम भएको छ ।  बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठान रूपन्देहीको सहआयोजनामा...

पुरा पढ्नुहोस