मनोरञ्जन

‘गाउँ आएको बाटो’ सामाजिक व्यवसायिक जिबनको यथार्थ चित्रण

बुटवल। नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर समेत सार्वजनिक गर्दै निर्देशक सुब्बाले नेपाली समाजको यथार्थ चित्रण भएको कथा बुनिएको...

पुरा पढ्नुहोस
बिक्की र श्रद्धाको शो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौं । प्रसारणको तयारीमा रहेको टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक गरिएको छ। ओएरसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक टिजरमा शोका कलाकारहरूलाई प्रस्तुत गरिएको छ। अभिनेत्री गौरी मल्ल, नम्रता सापकोटा, अभिनेता विजय बराल, मोडल पवित्रा...

पुरा पढ्नुहोस
दर्शकको रोजाइमा अनमोल

बुटवल। दर्शकले अनमोल केसीको १० औ फिल्म फर्की-फर्की लाई असाध्यै मनपराएको तथ्य खुलेको छ। उनको यस अघिको चलचित्रबाट निराश दर्शकले अनामोल्लाई एकपटक फेरी फिल्म क्षेत्रमा चान्स दिएका छन्। आफ्नो जोडी जसिता गुरुङ संग जमाएका...

पुरा पढ्नुहोस
बादशाह र हनी सिंहको शत्रुवत सम्बन्ध अन्त्य !

काठमाडौं । भारतीय र्‍यापरद्वय बादशाह र हनी सिंहबीच लामो समयदेखि चल्दै आएको शत्रुवत सम्बन्धको अन्त्य भएको छ । बादशाहले आफ्नो तर्फबाट शत्रुवत सम्बन्धको अन्त्य भएको घोषणा गरेका छन् । देहरादुनमा भएको ‘ग्राफेस्ट २०२४’मा बादशाहले हनी...

पुरा पढ्नुहोस
शिल्पीमा परियारको नाटक ‘बाजी’ 

काठमाडौं। रूसी कथाकार एन्टोन चेखवको कथा ‘द बेट’ मा आधारित नाटक ‘बाजी’ को यहीँ बैशाख २४ गतेदेखि बत्तीसपुतली स्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको छ। नाटकलाई रंगकर्मी रविन परियारले नाट्य रूपान्तरण तथा निर्देशन गरेका...

पुरा पढ्नुहोस
प्रदिप भन्छन् : प्रेमको ट्याग हटेर मैतबहादुर हुँदैछु

बुटवल। चकलेटी अभिनेता केहि बर्ष अगाडी प्रेमको नाममा परिचित भए। यस्तो लाग्छ कि दर्शकले उनलाई बाटोमा हिड्दा समेत प्रेम भनेर बोलाउन लागे। आफ्नो बास्तबिक नाम समेत अभिनयका कारण फेरिएका प्रदिपको अब नाम फेरिने गरी...

पुरा पढ्नुहोस
‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन, दर्शकको उत्कृस्ट प्रतिक्रिय

काठमाडौं । युवा डाइरेक्टर तथा लेखक एबम संचारकर्मी रामजी ज्ञवालीको पछिल्लो डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ।शुक्रबार बेलुका कमलपोखरीस्थित बिग मुभिजनमा गरिएको प्रदर्शनमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी,...

पुरा पढ्नुहोस