साहित्य

तिम्रै सम्झनामा लेखिएको पत्र

आजको यो शब्द विशेष गरी मेरो उनिलाई: तिमी नआत्तिनु, पाइलाहरू नडगमगाउनु, हाम्रा पनि दिनहरू आउनेछन्। तिमी निर्धक्क भई विदेशमा सङ्घर्ष गर्नु, म ढुक्क भई घर सम्हाल्नेछु। तिम्रो हातले भरिदिएको यो मेरो सिउँदो अनि जीवन तिम्रै...

पुरा पढ्नुहोस
तिजको पीडा

जागिर छैन पैसा छैन छैन चाडको रङ्ग छैन आउन त आयो नि तिज छिमेकीको आँगनसम्म हाम्रो घरमा आउँदा त चाडलाई पनि उमङ्ग छैन । रित्तो छ आमा गोजी अनि रित्तै छ भान्सा पनि आउँदिनन् दिदी आउँदिनन् बहिनी उतै...

पुरा पढ्नुहोस
जीवनको पश्चाताप

कसलाई मन छैन कि म खुसी रहूँ भनेर तर, कोही महत्वपूर्ण मान्छे गुमाइसकेपछि भने जीवन नै पश्चातापले भरिपूर्ण भइहाल्छ । केही छैन, केही भएन, ठिकै छ आफैंलाई सहानुभूति दिनको लागि तर भाग्यमा जे लेखे पनि मान्छे...

पुरा पढ्नुहोस
“विदेश जानु कि देशमा बस्नु”

बिदेश पो जाउँ कि ? पढाइलाई निरन्तरता दिएर देशमा केही गरुँ कि ? पढाइ छोडेर केही व्यवसाय पो गरुँ कि ? कसैले नदेख्ने, कोही नआउने ठाउँमा गएर अर्कै परिचय बोकेर पो बसुँ कि ? जब जिम्मेवारीहरू बढ्दै जान्छन्,...

पुरा पढ्नुहोस
गुरुको महिमा

आउनेछौ तिमी सबैलाई नयाँ ज्ञान सिकाउन, तर दुःख हुनेछ हजुरको घरवार टिकाउन। हातमा पुस्तकसँगै जिम्मेवारी बोकेर घरबाट हिँड्नुहुन्छ होला सय चोटि सोचेर, बिहान – साँझ, पढाउनुहुन्छ, भोक – प्यास केही भन्नुहुन्न। सम्मान सिकाउनुहुन्छ, भेद कहिल्यै गर्नुहुन्न,...

पुरा पढ्नुहोस
आमाको मातृत्व

आज किन हो किन मन भारी भएको छ, केही हुन्छ कि भन्ने डरले सताइरहेको छ। बिना अर्थ यी आँखाबाट झरी परिरहेछ, मन निकै नै आत्तिएको छ। केही नराम्रो त हुने होइन नि भनी मन...

पुरा पढ्नुहोस
तिम्रो नामको मेहिन्दी

मलाई चाहि साना साना कुराहरुले खुसी पनि दिन्छ अझ भनौँ म चाँडै खुशी हुन्छु अनि फेरी साना कुराले मन पनि दुख्छ, चित्त दुख्छ ! जब जब श्रावण महिना सुरु हुन्थ्यो अनि अर्कै उमंग छाए जस्तै, चाडबाड सुरु भए...

पुरा पढ्नुहोस
पहिलो प्रेमको फेरि सम्झना आयो

सायद एक वर्षपछि नै होला, मैले उनीसँग सानो कुराकानी गरेको उनीसँग बोल्दा यो अनुहारमा एउटा रसिलो मुस्कानको झलक आयो मैले उनीसँग बोल्नु अघि नै, उनलाई परबाट हेर्दा त्यसको प्रेमिल नयनमा डुब्न मन लाग्यो, त्यसको कोमल कपाललाई...

पुरा पढ्नुहोस
मलाई डरलाग्छ

१२ बज्यो । अब त निधाइसक्नु पर्ने। कोशिश गर्छु, निद्रा नै लाग्दैन । मन स्थिर छैन। शरीरमा छ्ट्पटाहट बेग्लै। आजको दिन लामो थियोे। बिहान छतमा बसेर एकोहोरो एउटा परेवालाई नियाल्दै थिए। परेवा एक्कासी त्यो उडिरहेको...

पुरा पढ्नुहोस
नसोध्नु मेरो खबर

  न सोध्नु मेरो हाल खबर वचनले छुरा लागेको छ सत्य शब्द बोल्दा बोल्दै ईमान्दारीता टाढा भागेको छ । बेहाल छु म सक्दिन झुट कहिल्यै पनि स्वीकार्न सत्य बोल्दा थाकिसके पर्छ आखिर असत्यलाई पुकार्न गलत साबित गरियो मलाई सत्य...

पुरा पढ्नुहोस