साहित्य

छोरी हुन निकै सजिलो रहिछ बुहारी हुन गारो। छोरी हुँदा बोलेका सबै शब्द प्यारो अनि बुहारी हुँदा त्यही व्यवहार गर्दा मातेकी, संस्कारहीन जस्ता नाना थरी शब्दको झटारो। छोरी हुँदा त्यही घरको लक्ष्मी भन्दै पूजा गरिने बुहारी हुँदा...
पुरा पढ्नुहोस
बिर्सिएर मनले किन चित्त दुखाउँछ सूर्य अस्ताएपछि फेरि चन्द्र उदाउँछ चिसो मुटू बन्दैमा पनि के हुनु दुःखी चिसो हिउँले, ढुङ्गो हिमाल बनाउँछ दुःख र पीर भन्नु नङ हो जिन्दगीको जति पटक फालेपनी फेरि पलाउँछ सबैभन्दा नरम चिज भनेर के गर्नु काँडा...
पुरा पढ्नुहोस
मैले सधैँ प्रेमलाई मजाक मै लिएको थिए तर तिमीसँग बोल्दा हाँस्दा प्रेमको परिभाषा बुझे। मन मिल्ने नै त प्रेम होइन र माया। कसैसँग आफ्नो पुरै जीवन सम्पन्न गर्नु त्यो नै प्रेम होइन र माया । तिम्रो अनुहार...
पुरा पढ्नुहोस
स्कुलबाट पढाइ सकि आउदै थीए टोलाउदै मनैभरी भबिस्यको सपनाहरु सजाउदै सबै साथी बिदा भैइ घर घर गए अब आधी बाटो थियोे म त एक्लै भए फ्याट् फुट्ट घर बनेका थिए कताकती जङ्गलको बाटो थियो पन्द्र मिनेट जति पाइला मैले चालिराथे...
पुरा पढ्नुहोस
म थाकी सके यो जिन्दगीबाट, म हारी सके बारम्बार। अरुलाई रिजाउँदा म दिक्क परे, मलाई स्वतन्त्र भै हिड्नु मन छ, मलाई एकान्तमा जिउनु मन पर्छ। अँध्यारोबाट डराउने म, आज त्यही अँध्यारोमा रमाउन थालेकी छु। चराको चिरविरसँगै मोहित हुने यो मेरो मन, अहिले...
पुरा पढ्नुहोस
म एक पहिचान हिन प्राणी हूँ कोख, नाता र जमिनले मलाई हरेक सम्बन्धमा बसाइदियो तर म केही बन्न सकिन । मलाई जन्माएर- हुर्काएर आमाले आफ्नो कर्तव्यले मलाई छोरो बनाइन्, मलाई नागरिकता दिएर राष्ट्रले नागरिक बनायो , मैले कसैको शिर सजाउँदा...
पुरा पढ्नुहोस
चियादानिमैँ चियापत्ती अल्झिँरहदा पनि, जुन रसले भरिएर, चियापत्ती अझैँ भिजिरहन्छ, जुन रसले भरिएर, चियापत्ती अझैँ पनि चिसिईरहन्छ अलि अलि गर्दै, चियापत्ती’ले तरलमा रँग पोखिईरहन्छ, पोखिईरहन्छ, रङ्ग पोखिँदा पोखिँदै, अन्ततः रित्तो भैँसकेपछि अब दिनलाई ऊ’सँग जुन कुरा बाँकी रहन्छ, “बाँकी नरहेको कुरामा जुन कुरा दिनलाई बाँकी रहन्छ ” त्यहि...
पुरा पढ्नुहोस
म झट्टै मरिहाले भने केही गरी कालको नजर मै माथि परी हाल्यो भने के हुन्छ होला म झट्टै मरिहाले भने! म संसार हेर्न सक्छु होला या सक्दिन होला? मरेको मान्छे बोलेको त कसले सुन्छ र ? छुटेपछि शरीर आत्मबाट...
पुरा पढ्नुहोस
काठमाडौं । साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले लोकार्पण गरेका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै सगुना शाहले ‘स्व’...
पुरा पढ्नुहोस
कैले हासो कैले रोदन जिउनै पर्ने यो जिन्दगी उकाली र ओराली गर्नुपर्ने यात्रा पो रहेछ यो जिन्दगी । न त भोकमा भोक छ न त रातमा निन्द्रा तै पनि सान्त्वना दिनैपर्ने यो जिन्दगी पिडा र ब्यथाहरु साची राखी कुदनै पर्ने रहेछ यो जिन्दगी...
पुरा पढ्नुहोस