साहित्य

‘द पोएट आइडल’ सिजन २ को उपाधि सिक्किमका सिमियोनलाई

काठमाडौं । ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् । शनिबार रातीको फिनाले एपिसोडमा उनले नगद १० लाखसहितको पुरस्कार जिते । राईले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति,...

पुरा पढ्नुहोस
कविता : कृषि 

कृषि ईश्वर हो माटो दानामा रक्त बोल्दछ आत्मा चैतन्यको  बाटो पानामा कवि बोल्दछ कृषि कृषकको अन्न गहना हो उमङ्गको । पसिना हैन  हुन् मोती श्रम साध्य तरङ्गको ।। हो हलो सृष्टि ब्रह्माको जुवा हो बिष्णुको स्थिति । गोरुहुन् शिवका भागी यसरी बुझ्दछन् कवि ।। कृषक जहिलेसम्म बाँच्दछन्...

पुरा पढ्नुहोस
मलाइ अप्सनल म्याथ पढ्न दिनुहोस्

मेरो औपचारीक बिद्यालय शिक्षा साविक करहिया गाउँ पञ्चायतमा र हाल तिलोत्तमा नगपालिका वडा नम्बर ८ मा रहेको श्री शिबपुर मावि , रुपन्देहीबाट सुरु भएको हो। कक्षा १ मा उक्त बिद्यालयमा अध्ययन गरेपछि कक्षा २...

पुरा पढ्नुहोस
दिनहुँ मेरालागि फूल ल्याउने विद्यार्थी

स्थायी सेवाको पहिलो वर्ष : शैक्षिक सत्रको सुरुवात बैशाख १ गतेदेखि हुन्छ । मैले भदौ महिनाको १८ गते नियुक्ती लिएको हुँ। साढे चार महिना त सकिइसकेको थियो। भदौ १८ गते अध्यापरत विद्यालयका प्रिन्सिपलको अनुमति...

पुरा पढ्नुहोस
मेरो थर अब फेरिदिनुस मिस, मलाइ छात्रवृत्तिको जरुरत छ

बिद्यार्थी र शिक्षकको नाता बाउ आमा र सन्तानको जस्तै हुनुपर्छ,हुन्छ । सानो कक्षामा पढ्ने बालबालिकाले कतिकति बेला झुक्केर ममि/आमा भन्ने सम्बोधन गरि आफ्नो साथीको सिकायत गर्छन। अनि पछि लजाउँछन्। कहिलेकाँही ठुला कक्षाका बिद्यार्थीसंग नजिकिएर...

पुरा पढ्नुहोस
मलाइ अंग्रेजी आउदैन…

मैले पढ्ने पुस्तक , नेपाली मै छ। शिक्षकले पनि नेपालीमा पढाउनुहुन्छ। नोट नेपालीमा बनाउछु, नेपालीमै पढ्छु, अनि, प्रश्न किन अंग्रेजीमा? मलाइ अंग्रेजी आउदैन। म नेपाली बोल्छु, नेपालीमा गुनगुनाउछु। मेरो तोते बोली, नेपालीमै फुटेको हो। ताते ताते गर्दै, पाइला उभिएको हो। विद्यालय नेपाली माध्यम, परिवेशमा नेपाली पन, नेपालीमा पढेँ, नेपालीमा बढेँ, नेपालीमै लेख्छु, नेपालीमै...

पुरा पढ्नुहोस
त्यो तिम्रो प्रेम थिएन

यो माया थिएन तर केहि अस्पष्ट थियो, भ्रमको नाच, फुसफुसाहटको प्रलोभन। न सूर्यको अँगालो न चन्द्रमाको कोमल चुम्बन तर तिम्रो क्षणिक क्षण, अनिश्चित आनन्द। यो माया थिएन – सायद चिंगारी थियो, तिम्रो हसाएर फसाउने नियति थियो त्यो क्षणभर प्रकाश दिने रातको...

पुरा पढ्नुहोस
ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

पाँचथर । स्व. रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोयममा एक कार्यक्रमका विच पुस्तक बिमोचन तथा  पुस्तक चर्चा र  कविता प्रतियोगिता सम्पन्न भएको छ । उक्त पुस्तकको...

पुरा पढ्नुहोस