दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, भुर्तेलले लिए ४ विकेट

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण...

पुरा पढ्नुहोस
नेपालमै उत्पादन भएको हुन्डाइ भेन्युको बिक्री सुरू

काठमाडौँ । नेपालका लागि हुन्डाइ मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाइ भेन्युको व्यवसायिक उत्पादन गरी बिक्री वितरण सुरू गरेको छ। लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी...

पुरा पढ्नुहोस
शिल्पा र गौरव अभिनीत फिल्म ‘देवी’ तीजमा प्रदर्शन हुने

काठमाडौँ । नेपाली फिल्म ‘देवी’ तीजमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै भदौं २१ गतेदेखि फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा बनेको फिल्मलाई सञ्जोग राईले निर्देशन गरेका हुन्।...

पुरा पढ्नुहोस
जी ७ बैठक : रुसबाट कब्जामा लिएको पैसा युक्रेनलाई दिइने

काठमाडौं । जी ७ देशहरू युक्रेनलाई ५० अर्ब डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउन सहमत भएका छन् । यो ५० अर्ब डलर रुसको जफत गरिएको सम्पत्तिबाट मात्रै दिइनेछ।  फ्रान्सेली राष्ट्रपति कार्यालयका अधिकारीहरूले यो जानकारी दिएका छन्...

पुरा पढ्नुहोस
म बेरोजगार हो

छैन काम, छैन दाम, बेरोजगार हो मेरो नाम। खायो, बस्यो, सुत्यो, यही त हो मेरो काम। हो, म बेरोजगार हुँ, तर यो मेरो रहर होइन, बाध्यता हो। प्रयास नगरेको त होइन, निरन्तर गरिरहेछु, गर्दा गर्दै हार्छु, म...

पुरा पढ्नुहोस
पृथ्वीराजमार्गमा सवारी दुर्घटना : पाँचजना गम्भीर

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको बस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ...

पुरा पढ्नुहोस
नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए।...

पुरा पढ्नुहोस
विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टर, डेढ अर्ब लागत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ। प्राधिकरणले भविश्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तको डाटा सेन्टर...

पुरा पढ्नुहोस
नामिबियामाथि सहज जित निकाल्दै अस्ट्रेलिया ‘सुपर ८’ मा

काठमाडौं । टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’ मा अस्ट्रेलियाले लगातार तेस्रो जित निकाल्दै सुपर आठमा स्थान पक्का गरेको छ। अन्तिम खेल बाँकी हुँदै उपाधि दाबेदार अस्ट्रेलियाले शीर्ष आठमा स्थान बनायो। रवाफिलो प्रदर्शन गर्ने क्रममा...

पुरा पढ्नुहोस
वर्षाले खेल रोकिएपछि विश्वकपमा नेपाल र श्रीलंकाले अंक बाँडे

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध भएको छ। लगातारको वर्षाले खेल हुन नसकेपछि दुवै देशले एकएक अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान...

पुरा पढ्नुहोस