समाचार

टी–२० आईबाट विराट कोहलीको सन्न्यास

काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यास लिएका छन् । फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि उचालेसँगै कोहलीले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे । ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप...

पुरा पढ्नुहोस
मधेशमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी

महोत्तरी । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन्...

पुरा पढ्नुहोस
बद्लिएको प्रेम

आँसुलेनै वर्षा रोकियो आज यसरी आँसु पोखियो आज तिम्रो मुहार सम्झिँदा मनले आफ्नै मुहार बिर्सियो आज छातालाई मैले ओत दिएँ त्यसैले पानीमा रुझियो आज जसका निम्ति बद्लिएँ म उसैको प्रेम बद्लियो आज आमाको काख रित्तियो फेरि चिताको काख भरियो आज – कपिल अगस्त्य ...

पुरा पढ्नुहोस
पर्खिन तयार छु

मितेरी गाँस्न मन छ मलाई देउतासँग यदि पाउँछु भने जुनी काट्न उही एउटासँग फेरेर पनि सास आधी परे आधी बाचेर पनि आउछौ भने पर्खिन्छु म आधी जुनी काटेर पनि म फूल बनिदिन्छु उनी सुगन्ध हुन्छन् भने म भूल भनिदिन्छु...

पुरा पढ्नुहोस
लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक पक्राउ

काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारीमाथि बचतकर्ताको ६ अर्ब रुपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरुपयोग गरेको...

पुरा पढ्नुहोस
तिम्रो सम्झना…

मलाई नसोध तिम्रो सम्झनामा कति वर्ष कुरे भनेर साँच्चिकै, यो प्रश्नको उत्तर मलाई पनि थाहा छैन माया तर तिम्रो सम्झनामा म अहिले कबीर सिंह बनिसकेको छु के भन्नु माया तिमी अहिले टाढा भएपनि तिम्रो सम्झना यो मनमा सधैंभरि चलिरहेको हुन्छ कहिलेकाहीँ...

पुरा पढ्नुहोस
रहर भरिएको शहर

गाउँको बस्ती टुङ्गीसक्यो भरियो नि शहर बालक युवा वृद्ध सबैलाई शहर बस्ने रहर जताततै भिडैभिड बस-ट्रकको घुईचो गाउँमा जस्तो चल्दैन यहाँ अर्म पर्म पैचो तरपनी मान्छेलाई यहि बस्ने रहर चट्टै गाउँलाई बिर्साईदिने कस्तो रैछ शहर गल्ली पिच्छे अग्ला अग्ला पाँचतले घर छन् दु:ख...

पुरा पढ्नुहोस
बुहारी र छोरीबीच भिन्नता !

छोरी हुन निकै सजिलो रहिछ बुहारी हुन गारो। छोरी हुँदा बोलेका सबै शब्द प्यारो अनि बुहारी हुँदा त्यही व्यवहार गर्दा मातेकी, संस्कारहीन जस्ता नाना थरी शब्दको झटारो। छोरी हुँदा त्यही घरको लक्ष्मी भन्दै पूजा गरिने बुहारी हुँदा...

पुरा पढ्नुहोस
विश्वकप फाइनलमा आज भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा

काठमाडौं । आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ। दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का...

पुरा पढ्नुहोस
युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

एजेन्सी – युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौँ माइल टाढा भएको उल्लेख गरे । आक्रमण बिहान ४ः३५ मा भएको र आगलागी नियन्त्रणमा लिइएको तथा मानवीय...

पुरा पढ्नुहोस