समाचार

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन्। नेपाली कांग्रेस काठमाडौ‌ं क्षेत्र नं ६ प्रदेश (१)ले शनिबार आयोजना गरेको ‘दोस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन, २०८१’को...

पुरा पढ्नुहोस
वीरगन्ज महानगरपालिकाको बजेट २ अर्ब ८९ करोड ४८ लाख

काठमाडौँ । वीरगन्ज महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको छ । आज शनिबार १५ औँ नगरसभामार्फत सार्वजनिक भएको बजेट चालु आर्थिक वर्षभन्दा ६२ करोड रुपैयाँ घटेर...

पुरा पढ्नुहोस
समझदारीअनुरुप नै सत्तासमीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच भएको समझदारीअनुरुप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका छन् । शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले...

पुरा पढ्नुहोस
मेरै सफलताले पछि आँखा रसाउँछ

बिर्सिएर मनले किन चित्त दुखाउँछ सूर्य अस्ताएपछि फेरि चन्द्र उदाउँछ चिसो मुटू बन्दैमा पनि के हुनु दुःखी चिसो हिउँले, ढुङ्गो हिमाल बनाउँछ दुःख र पीर भन्नु नङ हो जिन्दगीको जति पटक फालेपनी फेरि पलाउँछ सबैभन्दा नरम चिज भनेर के गर्नु काँडा...

पुरा पढ्नुहोस
पहिलो प्रेम नभएपनि अन्तिम प्रेम हुनु

मैले सधैँ प्रेमलाई मजाक मै लिएको थिए तर तिमीसँग बोल्दा हाँस्दा प्रेमको परिभाषा बुझे। मन मिल्ने नै त प्रेम होइन र माया। कसैसँग आफ्नो पुरै जीवन सम्पन्न गर्नु त्यो नै प्रेम होइन र माया । तिम्रो अनुहार...

पुरा पढ्नुहोस
सुरक्षित छैनन् छोरी

स्कुलबाट पढाइ सकि आउदै थीए टोलाउदै मनैभरी भबिस्यको सपनाहरु सजाउदै सबै साथी बिदा भैइ घर घर गए अब आधी बाटो थियोे म त एक्लै भए फ्याट् फुट्ट घर बनेका थिए कताकती जङ्गलको बाटो थियो पन्द्र मिनेट जति पाइला मैले चालिराथे...

पुरा पढ्नुहोस
दिल्लीमा पानीको अभाव

नयाँ दिल्ली । गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो । गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ,...

पुरा पढ्नुहोस
विदुरका उत्कृष्ट करदाता सम्मानित

त्रिशूली ।  जिल्लाको विदुर नगरपालिकाले सबैभन्दा धेरै कर तिर्ने १३ जना करदातालाई ‘उत्कृष्ट करदाता’ का रुपमा सम्मान गरेको छ ।  शुक्रबारदेखि सुरु भएको विदुरको १५औँ नगरसभाको अधिवेशनमा कर बुझाउनेमध्ये प्रत्येक वडाबाट एकजनाका दरले उत्कृष्ट करदातालाई सम्मान गरिएको हो । सभाध्यक्ष एवं...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको सुविधासम्पन्न भवन निर्णाण तीव्र गतिमा

दाङ । लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको राप्ती उपत्यकाको देउखुरीमा प्रदेश सरकारको सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । सात प्रदेशमध्ये लुम्बिनी प्रदेशले आफैँ प्रशासनिक भवन निर्माण गरेको हो । अन्य ६ प्रदेश सरकार...

पुरा पढ्नुहोस
यस वर्षकाे एसईई परीक्षा आउँदाे चैत ७ गतेदेखि

काठमाण्डाै । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको एसईई सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै आउँदो चैत ७...

पुरा पढ्नुहोस