समाचार

सङ्क्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक बस्दै

काठमाडौँ– सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको...

पुरा पढ्नुहोस
फर्किनेछ हाम्रो देश

मेरो देश भयो बुख्याचा, चरा बने सबै युवाहरु, पखेटा फैलाएर उड्न थाले, प्रेम र चिम्लिएका आँखा बिर्सिएर। पराई भूमिमा चारो टिप्न, मेरो देश भएको छ बुख्याचा। रित्तो भयो बारी, रित्तो भयो गाउँ, रित्तो भयो बाटो, रित्तो भयो देश। शून्यताको घन्टाले उत्सव मनायो, धुरुक्क रोयो न्याउली...

पुरा पढ्नुहोस
साँचो मित्र

जिन्दगीभर नछुटिने भनेकाहरू, छुटिएर गए होलान्, हरेक मोडमा साथ रहन्छु, मलाई सम्झिए मात्र पुग्छ भन्नेहरू खै कता गए कता, आफैँ नबोलाउँदा पनि बोलाइरहने, बोल्न मन नहुँदा पनि बोल्न खोज्ने, अनि धेरै दिन नहुँदा, नबोल्दा खोजिरहनेहरू पनि...

पुरा पढ्नुहोस
तिम्रै सम्झनामा लेखिएको पत्र

आजको यो शब्द विशेष गरी मेरो उनिलाई: तिमी नआत्तिनु, पाइलाहरू नडगमगाउनु, हाम्रा पनि दिनहरू आउनेछन्। तिमी निर्धक्क भई विदेशमा सङ्घर्ष गर्नु, म ढुक्क भई घर सम्हाल्नेछु। तिम्रो हातले भरिदिएको यो मेरो सिउँदो अनि जीवन तिम्रै...

पुरा पढ्नुहोस
तिजको पीडा

जागिर छैन पैसा छैन छैन चाडको रङ्ग छैन आउन त आयो नि तिज छिमेकीको आँगनसम्म हाम्रो घरमा आउँदा त चाडलाई पनि उमङ्ग छैन । रित्तो छ आमा गोजी अनि रित्तै छ भान्सा पनि आउँदिनन् दिदी आउँदिनन् बहिनी उतै...

पुरा पढ्नुहोस
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं ।  कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०:४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले बताएकी छन् ।  मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए ।...

पुरा पढ्नुहोस
जीवनको पश्चाताप

कसलाई मन छैन कि म खुसी रहूँ भनेर तर, कोही महत्वपूर्ण मान्छे गुमाइसकेपछि भने जीवन नै पश्चातापले भरिपूर्ण भइहाल्छ । केही छैन, केही भएन, ठिकै छ आफैंलाई सहानुभूति दिनको लागि तर भाग्यमा जे लेखे पनि मान्छे...

पुरा पढ्नुहोस
अहिलेसम्म ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार अपराह्नबाट पोष्टमार्टम सुरु गरिएकोमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भएको शिक्षण अस्पतालका...

पुरा पढ्नुहोस
“विदेश जानु कि देशमा बस्नु”

बिदेश पो जाउँ कि ? पढाइलाई निरन्तरता दिएर देशमा केही गरुँ कि ? पढाइ छोडेर केही व्यवसाय पो गरुँ कि ? कसैले नदेख्ने, कोही नआउने ठाउँमा गएर अर्कै परिचय बोकेर पो बसुँ कि ? जब जिम्मेवारीहरू बढ्दै जान्छन्,...

पुरा पढ्नुहोस
प्राधिकरणले भन्यो- सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, एकजना घाइते

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार बिहान त्रिभुवन विमानस्थलमा  भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सौर्य एयरलाईन्सको...

पुरा पढ्नुहोस