विश्वकप विशेष

रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान पराजित

न्युयोर्क । आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ । जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र...

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई हरायो

काठमाण्डौ । आईसीसी टि–२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई चार विकेटले पराजित गरेको छ । नेदरल्याण्डस्ले दिएको एक सय चार रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर पाँच बलमा छ विकेट...

पुरा पढ्नुहोस
विश्वकपमा बंगलादेशको विजयी सुरुवात : श्रीलंकाको लगातार दोस्रो हार

काठमाडौं । आईसिसी टी-२० विश्वकपमा बंगलादेशले सनसनीपूर्ण विजयी सुरुवात गरेको छ। समूह ‘डी’अन्तर्गत पहिलो खेलमा श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले ६ बल बाँकी हुँदा आठ विकेट गुमाएर भेट्टाएको हो। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि सुरुमा...

पुरा पढ्नुहोस
अमेरिकाले सुपर ओभरमा हरायो पाकिस्तानलाई

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अमेरिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ। समूह ‘ए’मा रहेको अमेरिकाले बिहीबार राति ग्रान्ड प्रिएरीमा भएको खेलमा पाकिस्तानलाई सुपर ओभरमा ५ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो। पहिले ब्याटिङ गरेको...

पुरा पढ्नुहोस
विश्वकपमा युगान्डाको पहिलो जित : पिएनजी ३ विकेटले पराजित

काठमाडौं । आईसिसी टी-२० विश्वकपको समूह ‘सी’मा रहेको युगान्डाले पहिलो जित निकालेको छ। दोस्रो खेलमा बिहीबार बिहान पपुवा न्युगिनी (पिएनजी)लाई तीन विकेटले पराजित गर्दै युवान्डाले दुई अंक जोडेको हो। यसअघि पहिलो खेलमा युवान्डा अफगानिस्तानसँग १२५...

पुरा पढ्नुहोस
ओमानविरुद्ध ब्याटिङ गर्दै अस्ट्रेलिया

काठमाडौं । बिहीबार बिहानै आईसिसी टी-२० विश्वकप अन्तर्गत दुई खेल हुँदैछन्। बिहान ६ : १५ बजे सुरु हुने खेलमा टस जितेर ओमानले फिल्ड रोजेपछि अस्ट्रेलियाले सुरुमा ब्याटिङ गर्दैछ। समूह ‘बी’मा रहेको अस्ट्रेलिया पहिलो खेल खेल्दैछ। पहिलो...

पुरा पढ्नुहोस
भारतविरुद्ध आयरल्याण्ड ९६ रनमा अलआउट

काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत समुह ए अन्तर्गतको खेलमा आयरल्याण्डले भारतलाई ९७ रनको लक्ष्य दिएको छ । न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६...

पुरा पढ्नुहोस
नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

काठमाडौं । टी२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छोड्दा नेपालले पहिलो खेलको जीत पनि नेदरल्याण्ड्सको पोल्टामा हालिदिएको हो । टस...

पुरा पढ्नुहोस
विश्वकपमा अफगानिस्तानको विजयी सुरुवात : ५८ रनमा समेटियो युगान्डा

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा युगान्डामाथि अफगानिस्तानले १२५ रनको शानदार जित निकालेको छ। टस टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८३...

पुरा पढ्नुहोस
युगान्डालाई जितका लागि अफगानिस्तानले दियो १८४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी- २० विश्वकप क्रिकेट अन्तर्गत अहिले भइरकेको खेलमा अफगानिस्तानविरुद्ध जितका लागि युगान्डाले १८४ रनको लक्ष्य पाएको छ । युगाण्डाले टस जितेर फिल्डिङ रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । जसमा निर्धारित २०...

पुरा पढ्नुहोस