साहित्य

पर्दा पछाडी रमाउँछन, सबै कुरा जितेर पनि सम्मान छैन , मेरा लागि बाभन्दा ठुलो अर्को कोही भगवान छैन , घाम बन्न सकुँ छाहारी बन्न सकुँ र खुशी बन्न सकुँ, म हार्दा अनि हौसला बन्छन, मेरो त्यस्तो केही...
पुरा पढ्नुहोस
म शब्दलाई भावनामा परिणत गर्ने मान्छे म कल्पनामा डुबेर चुर्लुम्म हुने मान्छे म कोर्दा आकाशलाई पाताल, पाताललाई आकाश अग्लो लाई होचो, होचोलाई अग्लो, गहिरोलाई सम्म, सम्मलाई गहिरो दिनलाई रात रातलाई दिन सोच्न सक्छु म कल्पनामा संसारको अवतार बदल्न सक्छु,...
पुरा पढ्नुहोस
म त्यो नारी हु जसलाई मानिस रुपी भेडाहरुले अंग-अंग लुछेर मारेका थिए, आज कविता मार्फत बोल्दै छु, त्यति बेला मुख थुनिदिएका थिए बोल्न पाएकी थिइन, आज काबिताबाटै मनमा दबेका पिडा खोल्दै छु । रगतले लतपततिएकि थिए म, मेरो प्राण जान सम्म कुरियो, अब...
पुरा पढ्नुहोस
चिन्दै नचिनेकाहरुको पनि बधाई आएको छ आज यो मेरो हातले जितको ट्रफी उठाएको छ उसले परिक्षाको डरले आफ्नो पढाइ छाड्यो जीवनको परीक्षाले फेरी उसैलाई सताएको छ छोराको महलमा आमाको फोटोसम्म अटेन आमाको फेरि त्यै छोरामै संसार अटाएको छ ढुङ्गाले बनेको...
पुरा पढ्नुहोस
म भुल्न सक्दिन तिम्रो त्यो मिठो हाँसो, जसले मेरो दिनहरूमा रङ्ग भरेको थियो। तिम्रा ती आँखाहरू, जसमा सपना साँचेर हेर्थ्यौं, आज पनि तिनीहरू मेरो मनको आकाशमा झल्किन्छन्। केवल क्षणभरका लागि भए पनि, ती स्मृतिहरू सधैंभरि बसिरहन्छन्। म भुल्न सक्दिन...
पुरा पढ्नुहोस
त्यही एउटी आमा त हुन जसकोलागि सन्तान कहिल्यै ठुलो हुँदैन त्यही आमाको लागि त हो सन्तानले आफू ठुलो भएको कहिल्यओ सोच्दैन । अहिले हुर्कनु भयो होला बढ्नु भयो होला अनि अलि जिन्दगीमा केही गर्न सक्ने हुनु भयो होला तर पनि...
पुरा पढ्नुहोस
समाजको तीतो सत्य यहीनै रहिछ, जति तिमी निउरीन सक्छौ, त्यति नै तिम्रो प्रशंसा र आशा हुन्छ। दुई-चार शब्द बोल्ने बित्तिकै, सबै नाटक र यथार्थ छुट्टाउन थालीन्छ। यहाँ सँगै मर्ने र बाँच्ने वाचा गरेकाले नै घात गर्छन्, भने तिमी बाटोमा भेटिएको...
पुरा पढ्नुहोस
मलाई फोन आयो। दाइ, “मेरो देश, मेरो गौरव” बारे केही लेखेर पठाउनुस् भन्दै बहिनीले भनिन्। अर्को दिन प्रतियोगिता रहेछ। “हुन्छ, साँझसम्म लेखेर पठाउँछु” भन्दै फोन राखिदिएँ। सानैदेखि सुन्दै आएको शीर्षक, एकैछिनमा लेख्न सक्छु जस्तो लाग्यो। कक्षा आठ-नौमा पाँच पाना लेख्ने म, अहिले भने अक्क...
पुरा पढ्नुहोस
मेरो देश भयो बुख्याचा, चरा बने सबै युवाहरु, पखेटा फैलाएर उड्न थाले, प्रेम र चिम्लिएका आँखा बिर्सिएर। पराई भूमिमा चारो टिप्न, मेरो देश भएको छ बुख्याचा। रित्तो भयो बारी, रित्तो भयो गाउँ, रित्तो भयो बाटो, रित्तो भयो देश। शून्यताको घन्टाले उत्सव मनायो, धुरुक्क रोयो न्याउली...
पुरा पढ्नुहोस
जिन्दगीभर नछुटिने भनेकाहरू, छुटिएर गए होलान्, हरेक मोडमा साथ रहन्छु, मलाई सम्झिए मात्र पुग्छ भन्नेहरू खै कता गए कता, आफैँ नबोलाउँदा पनि बोलाइरहने, बोल्न मन नहुँदा पनि बोल्न खोज्ने, अनि धेरै दिन नहुँदा, नबोल्दा खोजिरहनेहरू पनि...
पुरा पढ्नुहोस