साहित्य

सानो कुरामा पनि बिचलित हुँदा होस जिन्दगी देखि हारेको महसुस गर्दा होस कहिलेकहीँ, म मेरी आमालाई सम्झन्छु जस्तो परिस्थितिमा पनि, जस्तो समयमा पनि संघर्ष गरेर अघि बढेको देख्छु अनि आमाको अघि मैले देखेको, भोगेको साना कहिलेकहीँको पीडा त केही...
पुरा पढ्नुहोस
जब मैले तिम्रो पेटमा लिएकि थे बास तब मलाई सन्सार देखाउने लाग्यो तिमिलाई आस नौ-नौ महिना कोखमा हिड्यौ बोकि बोकि आफ्नो खाना मलाई खुवाई आफू रन्थयाै भोकि खेल्दा खेल्दै घर आगनमा लडिहाले पनि म भन्दा नि पहिल्यै रुन्थ्यौ चोट...
पुरा पढ्नुहोस
निष्फिक्री फुलका डालीमा रमाउदै दुल्ने रङ्गगिन पूतली थिए म त्यो पुतली जो हरेक फुलका पत्रहरूमा आफुलाई डरका कुनैपनि लक्ष्मणरेखामा नबाधी आजाद छोडिदिन्थी , उसलाई कुनै पानीका फोकाहरुले दुखाउदैनथ्यो उसलाई कुनै घामका किरणले सताउदैनथ्यो उसलाई कुनै मुस्कानले पोल्दैनथ्यो न...
पुरा पढ्नुहोस
खै कस्तो विकृती भित्रियो घरमा भन्दै नेपाल आमा रुँदै छिन्। उब्जाउ जग्गा जमिन सबै पोलिटी गर्दै सकिए, चारैतिर ठूला ठूला घर अनि कलकारखाना बनाउने क्रममा जमिन कोही मासिए त कोही बाझिए । खोला नालाको छेउछाउमा फोहोर...
पुरा पढ्नुहोस
चुप बस्छु बुझेर जिन्दगानीमा कहिले उम्रदैनन् सपनाहरु खरानीमा कहिले सम्झिँदा तिमी मुस्कुराएको पलहरु आफ्नै आँखा देख्छु पानीमा कहिले हाँगासँग छुट्टिएर बाँच्दैनन् फुलपनि सास रहँदैन त्यो फूलदानीमा कहिले मायामा रिस तिम्रो देख्न धेरै पाइयो माया भने देखिएन रिसानीमा कहिले रातमा सूर्य उदाएका आँखा...
पुरा पढ्नुहोस
काँधमा बसेर गोरेटो बाटो कति हिँडे हुँला, यसरी हिड्दा यो गाउँ किन यति फुच्चे लाग्थ्यो , लाग्थ्यो सगरमाथाले आफूलाई अग्लो बनाएको बाको शिर हेरेर हो,कति अग्लो छ बाको काँध जुन काँधमा जिम्मेवारीका भारी अटाइनसक्नु छन् तैपनि मलाई काँधमा...
पुरा पढ्नुहोस
आँसुलेनै वर्षा रोकियो आज यसरी आँसु पोखियो आज तिम्रो मुहार सम्झिँदा मनले आफ्नै मुहार बिर्सियो आज छातालाई मैले ओत दिएँ त्यसैले पानीमा रुझियो आज जसका निम्ति बद्लिएँ म उसैको प्रेम बद्लियो आज आमाको काख रित्तियो फेरि चिताको काख भरियो आज – कपिल अगस्त्य ...
पुरा पढ्नुहोस
मितेरी गाँस्न मन छ मलाई देउतासँग यदि पाउँछु भने जुनी काट्न उही एउटासँग फेरेर पनि सास आधी परे आधी बाचेर पनि आउछौ भने पर्खिन्छु म आधी जुनी काटेर पनि म फूल बनिदिन्छु उनी सुगन्ध हुन्छन् भने म भूल भनिदिन्छु...
पुरा पढ्नुहोस
मलाई नसोध तिम्रो सम्झनामा कति वर्ष कुरे भनेर साँच्चिकै, यो प्रश्नको उत्तर मलाई पनि थाहा छैन माया तर तिम्रो सम्झनामा म अहिले कबीर सिंह बनिसकेको छु के भन्नु माया तिमी अहिले टाढा भएपनि तिम्रो सम्झना यो मनमा सधैंभरि चलिरहेको हुन्छ कहिलेकाहीँ...
पुरा पढ्नुहोस
गाउँको बस्ती टुङ्गीसक्यो भरियो नि शहर बालक युवा वृद्ध सबैलाई शहर बस्ने रहर जताततै भिडैभिड बस-ट्रकको घुईचो गाउँमा जस्तो चल्दैन यहाँ अर्म पर्म पैचो तरपनी मान्छेलाई यहि बस्ने रहर चट्टै गाउँलाई बिर्साईदिने कस्तो रैछ शहर गल्ली पिच्छे अग्ला अग्ला पाँचतले घर छन् दु:ख...
पुरा पढ्नुहोस