साहित्य

म के गरु ?

सन्तुष्ट छैन मन, याकुल व्याकुल छ सफलता केही कोश पर न कोहीको साथ न कोहीको माया नै छ अरूको प्रगतिले मलाई गिज्याइरहेको छ आफ्ना भन्ने टाढिएका छन् मनमा शब्द गुम्सिएका छन् बोल्न जिब्रो लड्बडाउँछन् झस्कि रहन्छ  यो मन हात काँप्छन् थर्थर आफ्नो छायाले कराएर...

पुरा पढ्नुहोस
यात्रा जिन्दगीको

जिन्दगी यस्तो भइदिए भन्ने त केवल परिकल्पना हो । बिना कुनै कल्पना पनि सहनै परेका, बुझ्नै परेका, भोग्नै परेका परिस्थिति जिन्दगी हो । धेरैको दृष्टिकोणमा जीवन र जिन्दगीको अर्थ एकै छ । तर मेरोलागी...

पुरा पढ्नुहोस
भगवानको दर्शन पाइएन

मैले अग्लो हिमालको चुचुरो आरोहण गरेको छु । मैले समुन्द्रको नीलो गहिराईमा प्वाल पारेको छु । जहाँ उज्यालो कम हुन्छ र जीवन थोरै हुन्छ । म मरुभूमिमा हिडेको छु । मेरो आँखामा भगवानको कुनै दर्शन भएन । म घना...

पुरा पढ्नुहोस
खै ! कता मग्न छु

खै ! कता मग्न छु, खै! कता मग्न छु , म कतै छुटे जस्तो लाग्छ, हिजोआज त आफैँसॅंग नाता टुटेजस्तो लाग्छ । उदाएको घामले पनि मनलाई, अँधेरोमा धकेल्न थालेको छ, आफ्नै समिपले आफैँलाई, कोशौँ टाढा लखेट्न थालेको छ । भिडमा पनि...

पुरा पढ्नुहोस
म यदि यस्तो भएको भए

यदि म सूर्य भएको भए सुनौलो उज्यालो लिएर उदाउने थिएँ। यदि म चन्द्रमा भएको भए, म बिस्तारै रातलाई मार्गदर्शन गर्ने थिएँ। यदि म हावा भएको भए, म रूखहरू मार्फत फुसफुसाउने थिएँ। म वर्षा भएको भए तिर्खाएको जमिनलाई...

पुरा पढ्नुहोस
चङ्गा

तिमी, हलुङ्गो कागजको टुक्रामा, आफ्नो मनलाई लवजको सिन्काले बाँधेर बसेकी हुन्छौँ, अनि, तिम्रो हाँसोमा अल्झिँएर तिमीलाई एकटकले निहार्दै, तिमीलाई, भेटाउने रहरले पछ्याउँदै म रेशमको धागो’ , तिमीसँगै बाँधिएर हावाको लयमा आकाशमुनि उडिरहेको हुन्छु, तर, थाहा छैन ! कति क्षणको लागि हो यो ? थाहा छैन ! यो विछोडको बतासले हाम्रो सम्बन्धको धागो...

पुरा पढ्नुहोस
निर्दोष बालपन

मेरो मनभित्र कैद भएको ‘म’ बालिकाको निर्दोष बालपन गुनासो के गर्नु र कोसॅंग गर्नु ,कहिलेसम्म गर्नु र कॅंहासम्म गर्नु ? निशब्द र निउर्जल भएर मैले बालपन काटेकी छु नाई! मलाई हिड्न ,डुल्न,खेल्न मन लाग्दैन भनी धेरैसॅंग ढाटेकी...

पुरा पढ्नुहोस
पैसा अचम्म छ

हलचल र शान्त सहरहरूमा, सुनको मुकुट लगाएर पैसा घुम्छ। हरेक पल हाम्रो नाम बोलाउछ। एक मौन शक्ति, एक सूक्ष्म खेल,पैसा! पैसा!! यो हाम्रो सपनामा मज्जाले नाच्छ। मर्ने बेला पनि मानिसले‌ पैसा समात्छ। यसले भव्य भोजहरूको गीत गाउँछ। पैसा‌ले मानिसलाई मर्न मार्न...

पुरा पढ्नुहोस
रुमाल हराएको दिन

शिक्षक बिद्यार्थीको सामु कहिले अभिभावक बन्नुपर्छ।कहिले उनीहरुकै साथी जस्तो बन्नुपर्छ भने कहिलेकाही पुलिस र अदालत पनि बन्नुपर्छ। बिद्यार्थीहरुले शिक्षकसंग अरुको सिकायत गर्न निकै तछाडमछाड गर्छन्। कहिले आफु आफु झगडा गर्छन्। कुटाकुट गर्छन् । उनीहरुको...

पुरा पढ्नुहोस
घर बनाउन नसकेपछि घरले छोडेको मान्छे

पाहुना एक दिन को पाउना मिठो मिठो खा दुइ दिन को पाहुना जसोतसो खा धेरै दिन को पाहुना जतासुकै जा परदेशी आफ्नै घरमा पनि पाहुना हुन्छ …। म के महसुस गर्थे थाहा छ? घर बनाउन घर छोडेको मान्छे। म के महसुस...

पुरा पढ्नुहोस