समाचार

बाबा के दिउँ उपहार आज

खै बाबा, के दिउँ उपहार आज कुशेऔंसीको दिन? हेर्नुस् त, बाबा, मेरा हातहरू आज पनि खाली नै आएका छन्। तर, हजुरको लामो आयु र हजुरकै लागि यी हातहरू जोडिन बाहेक अरू कुनै मन्दिर बाँकी छैन। हजुर...

पुरा पढ्नुहोस
मेरा `बा´

पर्दा पछाडी रमाउँछन, सबै कुरा जितेर पनि सम्मान छैन , मेरा लागि बाभन्दा ठुलो अर्को कोही भगवान छैन , घाम बन्न सकुँ छाहारी बन्न सकुँ र खुशी बन्न सकुँ, म हार्दा अनि हौसला बन्छन, मेरो त्यस्तो केही...

पुरा पढ्नुहोस
आज बुवाको मुख हेर्ने दिन : के छ कुशे औंसीको महत्त्व ?

काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन हो। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन...

पुरा पढ्नुहोस
बाढीले माडी–ठोरी सडकखण्ड अवरुद्ध

चितवन । अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडकमा सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिए । यो...

पुरा पढ्नुहोस
मुग्लिङ-नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ। मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन्। दुर्घटनाको थप विवरण आउन बाँकी छ। ...

पुरा पढ्नुहोस
दबिएको आवाज

म त्यो नारी हु जसलाई मानिस रुपी भेडाहरुले अंग-अंग लुछेर मारेका थिए, आज कविता मार्फत बोल्दै छु, त्यति बेला मुख थुनिदिएका थिए बोल्न पाएकी थिइन, आज काबिताबाटै मनमा दबेका पिडा खोल्दै छु । रगतले लतपततिएकि थिए म, मेरो प्राण जान सम्म कुरियो, अब...

पुरा पढ्नुहोस
धौलीगंगाको बाँध पुनः खोल्दै भारत, महाकालीमा बाढीको सम्भावना

काठमाडौं । भारतले उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ । सिल्ट सफाइ कार्यका निम्ति बाँध खोल्न लागिएको जनाइएको छ । शनिबार (भोलि) दिउँसो १२ बजेदेखि आइतबार (पर्सि)सम्म बाँधका ढोका...

पुरा पढ्नुहोस
रामेछाप पहिरो : ६ जनाको शव भेटियो, ४ जना अझै बेपत्ता

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
स्थानीयकरण र ग्राहक सेवाको मूल्याङ्कन गर्दै डोङफेङ मोटर

ASEAN बजार डोङफेङ मोटरको विदेशी व्यवसायका लागि एउटा प्रमुख बजार क्षेत्र हो। डोङफेङले भियतनाम, म्यान्मार र कम्बोडियामा नयाँ उत्पादनहरूका प्रक्षेपण बढाएको छ, ग्राहक सेवालाई सुदृढ बनाएको छ, सक्रिय रूपमा स्थानीयकृत मार्केटिंगलाई बढावा दिएको छ,...

पुरा पढ्नुहोस
तनहुँ बस दुर्घटना : मृतकको शव परीक्षण चितवनमा

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले परीक्षणपश्चात्...

पुरा पढ्नुहोस