मुग्लिङ-नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए

  • काठमाडौं चितवनको भरतपुर महानगरपालिका-२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ।

    मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन्।

    दुर्घटनाको थप विवरण आउन बाँकी छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation