T20 World Cup 2024
उखुको जुस बेचेर मनग्य आम्दानी
कैलाली । धनगढी उपमहानगरपालिका– ३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखु जुसको व्यवसाय गर्दै आएका छन् । उनले जुस बिक्री गरेर जीविकोपार्जन गरिरहेका छन् । शर्माले थोरै लगानीमा भए पनि स्वरोजगार बन्नुपर्छ भन्ने मनसायबाट...
पुरा पढ्नुहोस