काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफुले संसद्मा बोल्न पाउनुपर्ने माग कायमै राखेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हु्न् । उनले लेखेका छन्, ‘एक पटक बोल्न...
पुरा पढ्नुहोसफिक्कल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् । इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर...
पुरा पढ्नुहोस