काठमाडौं । आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतीकरण गरिने बताइएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशका...
पुरा पढ्नुहोसकाठमाडौँ । ट्राफिक चाप घटाउन सरकारले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले प्रत्येक प्रदेशमा १/१ हजार गाईभैंसी पालनका लागि पूर्वाधारसहितको स्रोत केन्द्र खोल्ने भएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको सहकार्यमा केन्द्रहरु खोलिने भएको हो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत...
पुरा पढ्नुहोस