आज साउनको पहिलो सोमबारः पशुपतिनाथमा दर्शनार्थीको भिड

काठमाडौँ । सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत आजबाट सुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि...

पुरा पढ्नुहोस